reporter erin andrews

२६ फागुण, एजेन्सी ।अमेरीकी खेल कार्यक्रम प्रस्तोता इरिन एन्ड्रिउजले पीछा गर्र्दै हिड्ने व्यक्तिबाट होटल कोठा भित्र आफ्नो नांगो तस्विर गोप्य किसिमले खिचेर सार्वजनिक गरेवापत झण्डै पाँच अर्व रुपौया बराबरको क्षती पूर्ति अपाउने भएकी छिन ।

एक दिवसिय सुनुवाइपछि इजलासले उक्त क्षतीपूर्तीको ५१ प्रतिशत पिछा गर्दै हिड्ने व्यक्ति र बाँकी सम्बन्ध होटल कम्पनीबाट भराउने आदेश गरेको हो ।३७ वर्षिय एन्ड्रिउच फक्स च्यालनकी खेल सम्वादाता हुन ।

सन २००८ मा उनी आफनो होटलको कोठामा बसिरहेको बेला माइबद डेभिट व्यारेट नामका व्यक्तिले पिपहोलबाट कयामराले गोप्य चहलपहन खिचेका थिए । आजको कान्तिपुरमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia