- अजित झा

इनरुवा। सुनसरीको दुहबी नगरपालिका ३ मा रहेको एक उद्योगमा आगलागी भएको छ ।

हनुमन्ते पोलिमायर कम्पनीमा आगलागी भएको सुनसरीका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।

फोम बनाउने उद्योगमा भएको आगलागी जारी रहेको प्रहरीले जनाएको छ ।

आगलागीलाई ८ वटा दमकलको सहयोगमा नियन्त्रणमा लिने प्रयास भईरहेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, दमकल र सुरक्षाकर्मीको सहयोगमा लिने प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia