इनरुवा। कोशी व्यारेजमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ।

लगातारको बर्षाको कारण पानीको बहाव बढेको हो ।

शनिबार विहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार २८५ क्युसेक पुगेको कोशी ब्यारेजले जनाएको छ ।

ब्यारेजका अनुसार पानीको उच्च बहावको कारण कोशी
ब्यारेजको ५६ वटै ढोका खोलिएको छ भने कोशी व्यारेजको दुबै तर्फ रातो बति बालिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia