काठमाडौँ । अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गरिएको छ । शुक्रबार प्रधानमन्त्री ओलीलाई राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा स्वागत गरेका हुन् । राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओलीसहित प्रथम महिला राधिका शाक्य पनि सहभागी हुनुभएको ओलीको सचिवालयले जनाएको छ । ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा अमेरिका भ्रमणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia