सर्लाही। पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। राप्रपा केन्द्रीय सदस्य समेत रहेका रायको हत्या गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए।

बोहराका अनुसार उनको राति १ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको थियो। घरमा एक्लै सुतेको बेला टाउकाेमा प्रहार गरी उनको हत्या भएको अवस्थामा शव फेला परेको हो।

प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ भने थप अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia