काठमाडौँ । थाइल्यान्डको राजधानी ब्यांककस्थिति एक होटलेमा ६ जना मानिस मृत फेला परेका छन्। मिडिया रिपोर्टका अनुसार मृतकमध्ये केही भियतनामी-अमेरिकी थिए । प्रहरीले ती व्यक्तिलाई विष खुवाइएको हुनसक्ने बताएको छ । तर पनि विष सेवनको कुरा भने पुष्टि हुन सकेको छैन ।


यसअघि थाई पब्लिक ब्रोडकास्टिङ सर्भिसले प्रहरीलाई उद्धृत गर्दै तीन महिला र तीन पुरुषको मृत्यु भएको जनाएको थियो ।

प्रहरीले उनीहरुलाई विष दिइएको र अनुसन्धान जारी रहेको बताएको छ ।

थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाविसिनले पनि घटनास्थल पुगेर मृत्युको छानबिन गर्न आदेश दिएका छन् ।
उनले यो घटनाले देशको छवि र पर्यटनमा कुनै असर नहोस् भन्ने नचाहेको बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia