kejriwal

१७ फागुन एजेन्सी । भारतको पन्जाबमा केहि प्रदशनकारिहरुले दिल्लीका मुख्यमन्त्री केजरीवालको कार माथि हमला गरेका छन्। हमलाका कारण केजरिवालको कारको सिसा फुटेको छ ।

केजरिवालले यो हमलालाई सिसा फुटाएका छन् तर मेरो हौसला टुट्ने छैन भन्दै भ्रत्सर्ना गरेका छन् ।

केहि समययता केजरिवालले मोदी सरकारको कटु आलोचना गर्दै आएका थिए । आज मात्रै केजरिवाल लगायत अन्य भारतीय नेताहरुलाई देशद्रोहको आरोपमा मुद्दा हालिएको थियो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia