१४ फागुन, काठमाडौ । कोरियन भाषा परीक्षा असारमा हुने भएको छ ।मानव संसाधन विकास संस्था (एचआरडी) कोरियाले असारमै परीक्षा गर्न आग्रह गरेपछि कोरिया भाषाको परिक्षा असारमा हुने भएको इपिस शाखाका निर्देशक डिल्लीराम बाँस्तोला जानकारी दिएका छन ।

यस अघि भदौमा गर्ने तयारी भनेपनि इपिएस कोरिया शाखाले असारमै गर्न आग्रह पछि यस्तो निर्णय गरिएको बास्तोलाले बताए ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia