दाङ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका-७ बस्ने १७ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालयको छेउमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । जबरजस्ती करणीको आरोप लागेका किशोरको उमेर पनि १८ वर्ष भन्दा कम भएको हुनाले प्रहरीले ती किशोरको नाम सार्वजनिक गरेको छैन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभर चिसो बढ्यो, कोशीमा आंशिक बदली
पश्चिमी वायुको सामान्य प्रभाव देशभर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रद...
उपनिर्वाचनका लागि मौन अवधि लागू
आगामी मंसिर १६ गतेको उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । बिहीबार राति १२ बजेदेखि मौन अवधि लागू भएको हो । मतदानको सम...
मङ्सिर ५ सम्म नागढुङगा सडक दिनमा आंशिक रुपमा बन्द हुने
काठमाडौँ। आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म नागढुङगा सडक दिनमा आंशिक रुपमा बन्द हुने भएको छ। नागढुङ्गा सुरुङ मार्गको पश्चिम ...
रास्वपाका सभापति रवि लामिछाने सँग आज पनि बयान जारी
बुटवल । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि तेस्रो दिनको बयान जारी...
वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा अब सरकारले १० लाख आर्थिक सहायता दिने
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । असोज १...
एक सय ४१ वर्षदेखि चल्दै आएको परम्परा संगै कोजाग्रत पूर्णिमा मनाइँदै
जनकपुरधाम। आज बडा दशैंको अन्तिम दिन मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर...