काठमाडौं । घोराही–तुलसीपुर ४ लेन न्न सडकको निर्माण सम्पनहुँदा स्थानीयले धुलोको सास्ती खेप्नु परेको छ । तुलसीपुर उपमहानगरपालिका– ६ मोतिपुरका स्थानीयका घरभित्रै धुलोको मुस्लाे पसेर हैरान भएका हुन् । धुलोका कारण आँखा, नाक र छाती सम्बन्धि समस्या बढेको स्थानीयवासीहरुले बताएका छन् ।

२०७५ साल माघदेखि सुरु भएको घोराही–तुलसीपुर ४ लेनको सडक निर्माण ३० महिनामा सक्नु पर्नेमा अहिलेसम्म अलपत्र अवस्थामा रहेकाे छ । ठेकेदार कम्पनीको म्याद चौँथो पटक थपेर २०८० असारसम्म पुर्याइएको छ । सडक निर्माणको ठेक्का भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले लिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia