दिलिप कुमार साह

०१ भदौ राजविराज । सप्तरी जिल्लाको राजगढ गाँउपालिका- ४ बेल्हीमा बुधबार एक जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय बिरेन्द्र मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको हो । घर नजिकैको पोखरीमा साथिहरुसँग पौडि खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको प्रहरी चौकि पथरगडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia