कञ्चनपुर। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोलाकुमार पासमानलको शुक्रबार राजीनामा स्वीकृत भएको छ । कार्यकारी निर्देशक पासमान आफनो व्यक्तिगत कारणले संस्थाको कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका छन् । २०७९ बैशाख ९ गते गते देखी लागु हुनेगरि राजीनामा दिएको हो ।

दलित सरोकार मञ्चको स्थापनाकाल देखी संस्थाको कार्यकारी निर्देशकको रुपमा जिम्मेबारी दिएर दलित समुदायको अधिकार सुनिश्चिताकालागि कामगर्दै आएका छन् । यही बैंशाख ३० गते हुनगईरहेको स्थानीयतहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल कञ्चनरुप नगरपालिकामा मेयर(प्रमुख)पदमा कार्यकारी निर्देशक पासमानले चुनाव लड्ने भएकोले दलित सरोकार मञ्च नेपाल सप्तरीले अग्रीम बधाई तथा शुभकामना दिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia