- दिलिप कुमार साह

राजविराज। राष्ट्रिय एकता अभियानका नामक संस्थाले एक जना वालिकालाई उद्धार गरेका छन । राजविराजको गजेन्द्र चौकमा अलपत्र रहेका वालिकालाई अभियानकी जिल्ला अध्यक्ष सुनिता चौधरीले उद्दार गरेर अभिभावकलाई जिम्मा लगाएको छ ।

कृष्णा सवरण गाउँपालिका वडा नम्बर –१ बस्ने १४ बर्षिय वालिका  विगत ५ दिन देखी हराई रहेका थिए । उनलाई अभिभावकले धरेलु काममा लगाए पछि घरबाट भागी अलपत्र अवस्थामा भेटिएको अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले जानकारी दिईन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia