भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका कृषि पेशामा आश्रित किसान ब्रकाउलीको बिउमै ठगिएका छन। ब्रकाउलीको बिउमै किसान ठगिएपछी किसानहरु चिन्तित भएका छन।देशव्यापी रुपमै रासायनिक मल अभाव सङ्गसङ्गै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका किसान नारायण मेहता लगायतका किसानहरु ब्रकाउलीको बिउमा समेत ठगीमा परेका छन। किसान मेहताले ब्रकाउलीको बीउ इनरुवा बस चौक स्थित पसल बाट किनेर ल्याएका थिए ।

उनी विगत ३ दशक देखि खेतीपेशा गर्दे आएका छन भने उनको थोरै जग्गा भएपनी उनी खेतीपाती बाटै जिविकोपार्जन गर्दै आएका हुन। उनको परिवारमा ५ जना मध्ये दुई छोरी र एक छोरा मध्ये एक छोरा र एक छोरी अपांग रहेका छन।आफुले ल्याएको ब्रकाउली बीउ एक कठ्ठा खेतमा लगाए र अरु बाकी रहेका बीउ गाउँकै छरछिमेका समेत पनि दिए। त्यसपछि समय समयमा ब्रकाउली खेतीको उचित देखभाल समेत गर्दै आएका थिए। तर ब्रकाउलीको बोटमा पातबाहेक अरुकेहि पनि फलेन। किसानहरु जहिले मारमा परेको स्थानियहरु बताउछन। किसानहरु रासायनिक मल, उन्नत जातका बीउ बिजन, किटनासक औषधि लगायतमा बारम्बार ठगिने गरेकाछन।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia