रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो । कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो । ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निरन्तर भइरहेको छलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा अब सरकारले १० लाख आर्थिक सहायता दिने
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । असोज १...
साउदी अरब दूतावासको आधिकारिक पेजबाट ‘छक्का पञ्जा ५’ को प्रचार
काठमाडौं- साउदी अरबका लागि नेपाली दूतावास रियादको आधिकारिक फेसबुक पेजबाट नेपाली फिल्म ‘छक्का पञ्जा ५’को प्रचार भएको पाइए...
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई विपद् व्यवस्थापन तथा पुनर्निर्माणको काममा लगाइने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्य...
दुबईबाट रेड नोटिस जारी भएका तीन जना पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ परेका छन्। दुबईबाट पक्राउ गरी बुधबार तीनै जनालाई काठमाडौं ल्याइएक...
अमेरिकामा फेरि अर्को घटना, नेपाली युवक मृत भेटिए
मेरिल्यान्ड । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका...
मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक
अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ। बुधबार होस्टन प्रहरील...