रंजीत मेहता , इनरुवा २५ असोज
अज्ञात व्यक्तिहरूले मोरङको नेमुवामा भारतीय नम्बर प्लेटको एउटा मालवाहक गाडी जलाएका छन । अपरिचित व्यक्तिहरूले गएराति ९ बजे डब्लुबीसी ६३९० नम्बरको भारतीय गाडीमा पेट्रोल बम हानेर जलाएका हुन । सो मसूहले हानेको पेट्रोल बमले सो भारतीय गाडी जलेर पूर्णरूपमा नष्ट भएको छ । ति समूहले सवारी चलाए यसरी नै कार्वाही गर्ने चेतावनी दिएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia