us2-1

१२ पुष एजेन्सी । अमेरीकामा अाएकाे  शक्तिशाली हावाहुरीका कारण १८ जनाको मृत्यु भएको छ ।  अमेरीकाको मिसिसिपी राज्यमा १० जना र टेक्ससमा ६ जना अराकांश १ जना र अलाबाका १ जनाको हावाहुरी र तुफानको कारण मृत्यु भएको बिबिसीले जनाएको छ ।हावा हुरी संगै बाक्लो हिउ परेपछि यातायातको साधनहरु समेत चल्ल सकेका छैनन । यस्तै समाचार अनुसार मिसिसिपीमा ५६ जना घाइते भएका छन भने ४०० भन्दा बढि घरहरुमा क्षति भएका छन् ।

us4

us5 us1-1

तपाईको प्रतिक्रिया

trusted online casino malaysia