earthquake-2

पुस ११, काठमाडौं । भारत र पाकिस्तानको सीमा क्षेत्रमा शनिबार बिहानै भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिकका अनुसार अफगानिस्तान तथा ताजिकिस्तानको सीमा नजिकै रहेको फैजावाद भन्ने स्थानमा भूकम्पको केन्द्र रहेको थियो ।भूकम्पले मानवीय क्षति नभएपनि पाकिस्तानका ४० जना मानिस घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पको झड्का भारतका विभिन्न सहरका साथै पाकिस्तान, अफगानिस्तानमा पनि महशुस गरिएको थियो ।भारतमा सबैभन्दा बढी कास्मिरको राजधानी श्रीनगरमा भूकम्पको धक्का महशुस गरिएको थियो ।भूकम्पको धक्का महशुस भएपछि स्थानीयहरु घरबाट बाहिर निस्किएका थिए ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia