dance plus sonakshi nepali

१२ भदौ , काठमाडौं । नेपाली युवाहरुको डान्स ग्रुप वाइल्ड रिपर्जले भारतको नम्वर वान डान्स शोमा आफ्नो दमदार प्रस्तुतीलाई निरन्तरता दिएको छ । यो सिजनकै उपाधिको दावेदा मानिएका नेपाली युवाले शनिवारपनि दमदार प्रस्तुती दिए । लगातार चौथो पटक डबल प्लस पाउन सफल नेपाली युवाको डान्सले सबै नेपालीको अनुहारमा खुशी छायो ।

तर प्रस्तुती सँगै जब शोमा ग्रुप सदस्यका परिवारले नेपालबाट पठाएको सन्देश प्रसारण गरियो । तब सबैका आँखामा आँशु आए । अतिथी जज बनेकी नायिका सोनाक्षी सिन्हालेपनि आँशु झारिन् । मेन जज रेमोले अन्तिममा पुरे नेपालको इज्जत राख्न ग्रुपलाई शुभकामना दिए ।

भिडियोको लागि तल क्लिक गर्नुहोस् 

 

https://youtu.be/IEfiRkphWQQ

तपाईको प्रतिक्रिया

trusted online casino malaysia