teej git nangine kajol khanal

१ साउन। बुटवल बाट आफ्नो कलाकारिताको पाइला अघि बढेसंगै हालसम्म दर्जनौ भिडियो ठुलो पर्दाको चलचित्र कामचोर तथा केहि कामुक शर्ट फिल्ममा समेत आफ्नो अभिनय देखैसकेकी उनले सुरुवात गरेको पहिलो भिडियो अन्जु पन्तको जबसम्म भन्ने थियो ।  पछि एकपछि अर्को गर्दै दर्जनौ भिडियोमा आफ्नो प्रस्तुति दिदा दिदै एका  एक नाङ्गो फोटो इन्टरनेटमा भाएरल भएपछी तनाबमा परेकी थिईन ।

 चर्चामा आउन अर्ध नग्न तस्बिर सहितको फोटो शूट गराए पछि गीत संगीतको दुनिया देखि हराएकी काजल खनाल अहिले भने एउटा तीज गीतमा देखिएकी छिन तर यो तीज गीत भने यो वर्ष छायांकन गरिएको होइन , केहि वर्ष पहिले छायांकन गरिएता पनि खुल्ला रुपमा सार्बजनिक गरिएको थिएन, अर्जुन खनालको सब्द लय मा पूर्ण कला बिसी र अर्जुन खनालकै आवाज रहेको गीतको भिडियो करिब २ वर्ष पहिले बुटवलमा छायांकन गरिएको थियो ।

आजै मात्रै अविरल फिल्म्स को युटुब च्यानल देखि सार्बजनिक गरिएको भिडियोमा बुटवलकै कलाकार किशोर , काजल, प्रिन्सिका , सुरज लाइ देख्न सकिन्छ भने भिडियोको छायांकन दीपक श्रेष्ठ र निर्देशन बिष्णु भट्टराईले गरेका छन् , हेरौ नाङ्गिएर चर्चामा आउन खोज्ने काजल खनालले नृत्य गरेको यो रमाइलो भिडियो

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia