भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा चरम ग्यास र इन्धनको समस्या देखिएको छ । लगभग डेढ महिनामा भारतबाट ५ दिनलाई मात्र पुग्ने ग्याँस नेपाल भित्रिएको अवस्थामा अधिकांशको घरमा ग्याँस अभाव हुँदै गएको छ । नागरिकको चुलोमा खाना पाक्न छोडिसकेको अवस्थामा सरकार अझै मौन रहेकोले जनता निराश बनेका छन् । साझासवालबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभर चिसो बढ्यो, कोशीमा आंशिक बदली
पश्चिमी वायुको सामान्य प्रभाव देशभर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रद...
उपनिर्वाचनका लागि मौन अवधि लागू
आगामी मंसिर १६ गतेको उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । बिहीबार राति १२ बजेदेखि मौन अवधि लागू भएको हो । मतदानको सम...
मङ्सिर ५ सम्म नागढुङगा सडक दिनमा आंशिक रुपमा बन्द हुने
काठमाडौँ। आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म नागढुङगा सडक दिनमा आंशिक रुपमा बन्द हुने भएको छ। नागढुङ्गा सुरुङ मार्गको पश्चिम ...
रास्वपाका सभापति रवि लामिछाने सँग आज पनि बयान जारी
बुटवल । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि तेस्रो दिनको बयान जारी...
अर्जुन पौदारको फेमस सातु
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजार स्थित सुपरमार्केमा ठेला लिएर आईपुग्नुह...
वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा अब सरकारले १० लाख आर्थिक सहायता दिने
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । असोज १...