online computer training jbs
जेठ २७ इनरुवा /जिल्ला योजना अनुगमन तथा विश्लेषण प्रणाली सम्वन्धि दुई दिने प्रयोगात्मक तालिम आजबाट इनरुवामा सुरु भएको छ ।
विषयगत कार्यालय र सरोकारवालालाई तालिममा सहभागि गराइएको छ ।जिल्ला विकास समिति सुनसरीको आयोजनामा सुरु तालिमले अनलाइन रिपोर्टिङमा सहजता ल्याउने र तथ्याङ्ग दुरुस्त र चाहिएको बेला निकाल्न मिल्ने प्रणालीको विकास हुने बताइएको छ ।सहभागिहरुलाई इनरुवा नगरपालिकाका आइटी इन्जिनियर निरज पोखरेल र जिविसका दिपेन्द्र मेहताले सहजिकरण गरिरहनु भएको छ ।

online computer training jbs1

online computer training jbs2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia