shova timi mero dil ko dhadkan song
२६ जेठ, इनरुवा।सुमधुर स्वरका धनी नव गायिका सोभा अधिकारी र आर के खत्री को रोमान्टिक गीत “तिमी मेरो धड्कन” को युटुब भिजिटर बढ्ने क्रममा छ ।दुबै गायक गायिका नेपाली साङगितिक बजार मा स्थापित हुने सुरमा छन ।

लगभग तिन महिना अगाडी छायांकन सप्पन्न भएको उक्त गीत बिगत एक महिना अगाडि एक कार्यक्रम मार्फत सार्बजनिक गरे सगै टेलिभिजन तथा युटुब मार्फत एक साथ रिलिज गरिएको थियो ।भिडियो को छायांकन पुर्वको सप्तकोसी संगै काठमाडौ मा पनि गरिएको छ ।डि थ्री प्रोडक्सन नेपाल द्वारा निर्मित उक्त भिडियो मा सोनु धिमाल र राजबाबु बिसि ले स्क्रीन रोमान्स गरेका छन ।

https://youtu.be/53l7Gstv3hY

तपाईको प्रतिक्रिया

trusted online casino malaysia