ambar gurung

२५, काठमाडौँ । वरिष्ठ संगीतकार तथा राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको मंगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल भर्ना गरिएको थियो । एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्रावलगायत समस्याबाट उनी पीडित थिए ।उनलाई केहि दिनयता भेन्टिलेटरमा सारिएको थियो ।  उनको १९९४ मा भारतको दार्जलिङमा जन्म भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia