dalit chatrabriti inaruwa2
जेठ २३ इनरुवा /शैक्षिक प्रोत्साहन कार्यक्रम अन्र्तगत जिल्ला विकास समिति सुनसरीले विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ ।
जिल्ला दलित समन्वय समिति सुनसरीले आयोजना गरेको कार्यक्रमकावीच दलित विद्यार्थीहरुलाई छात्रवृति वापतको रकम वितरण गरिएको हो ।प्राप्त निवेदनहरु मध्येबाट मापदण्ड अनुसार छनौटमा परेका ६० जनालाई प्रोत्साहन छात्रवृति वापत २२ सयका दरले रकम उपलब्ध गराइएको थियो ।

dalit chatrabriti inaruwa1

सुनसरी जिविसका योजना तथा अनुगमन अधिकृत तेजनारायण यादव र सामाजिक विकास अधिकृत माया राईले छात्रवृति वापतको रकम हस्तान्तरण गर्नुभएको थियो ।छात्रवृतिका लागि पुगेका सामूदायिक विद्यालय तथा उच्च शिक्षा अध्ययनरत दलित विद्यार्थीहरुलाई आफुभित्रको हीनताबोधको भाव अन्तय गरी शिक्षा आर्जनको पाटोमा दृढ विस्वासका साथ अघि बढ्न सरोकारवालाहरुले सुझाव दिएका थिए ।

dalit chatrabriti inaruwa

तपाईको प्रतिक्रिया

trusted online casino malaysia