mr slc koshi

२३ जेठ, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारी ३ का पेरिस सुवेदीले मिस्टर एसएलसी कोशीको उपाधि जित्न सफल भएका छन । शनिबार बिराटनगरमा सम्पन्न फाईनल राउण्डमा उनले उपाधि जित्न सफल भएका हुन । बि.स २०५७ साल साउन ११ गते बुवा योगेन्द्र सुवेदी र आमा सुजता सुवेदीको कोखबाट जन्मेका पेरिस आफ्नो पढाइको सिलसिलामा बिराटनगर बस्दै आएका छन ।

बिराटनगरस्थित बाल कल्याण बिद्या मन्दिरबाट यसै वर्ष उनले एसएलसी परिक्षा दिएका हुन । जय मिडिया म्यानेजमेन्टको आयोजनामा उत्त प्रतियोगिता भएको हो । सानैदेखि राम्रो देखिन रुचाउने उनी आफ्नो वुबाको प्रेरणाले यस प्रतियोगितामा भाग लिएको बताउँछन । उनी प्रतियोगिता जित्नेमा यसअघि नै ढुक्क देखिन्थे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia