isis-syria1

एजेन्सी | टि्वटर मार्फत फैलिएको यो तस्वीर एकदम भयानक छ । आफ्नो बिरोधिलाई सजाय दिनकोको लागो आतंकवादी संगठनले बिरोधिको छातीमा खोपेर मुटु निकाल्ने गरेको खुलाशा भएको छ ।

रक्कास्थित आईएसआईएसले अमेरिकाको मद्दत गरेको आरोपमा एकजनाको मुटु निकालेर मृत्युदण्ड दिएको छ। यो आतंकवादी संगठनले मृत्यु दिने सबैभन्दा नयाँ तरिका बताइएको छ । यो घटना सीरियाको शहर रक्काको हो । सिरियाको यो स्थान आईएसआईएसको बलियो गण मानिन्छ ।
– यहाँ आतंकवादी संगठनले आफ्नो बिरोधिको छातीमा खोपिन्छ ।
– त्यसपछि भयानक तरिकाले उक्त व्यक्तिको मुटु निकालिन्छ । त्यसपछि उसको टाउकोमा गोली पनि हानिन्छ ।
– न्यूज एजेन्सी एबीएनएले पछिल्लो पटक यसरी सजाय पाउने व्यक्तिको नाम अब्दुलहादी एसा अल-सलेम रहेको बताएको छ ।
– टि्वटरमा सेयर भएको फोटो पोस्ट गर्नेवाला सीरियन एक्टिविस्ट ग्रुप रक्काको अनुसार, उक्त व्यक्तिको लासलाई सुलीमा समेत टागीएको थियो ।

isis-syria2 isis-syria-4 isis-syria-5

तपाईको प्रतिक्रिया

trusted online casino malaysia