chrish-gayle-in-plane

एजेन्सी । जारी इण्डियन प्रिमियर लिग छोडेर रोयल च्यालेन्जर बंगलोरका ओपनर वेष्ट इण्डियन खेलाडी क्रिश गेल घर फर्किएका छन् । जमैकाका क्रिकेट स्टार आफ्नी पत्नि नताशा सुत्केरी हुन लागेका कारण घर फर्किएका हुन् । आइपिएलका आगामी २ खेलमा आरसिवीको तर्फबाट गेल अनुपस्थित रहनेछन् । उनको अनुपस्थिति आरसीबीका लागि भने महंगो पर्न सक्छ ।

क्रिश गेलले आफ्नो इन्स्टाग्राममा विमानमा बसेको तस्विर राख्दै म घर आउँदैछु भनेर लेखेका छन् । खतरनाक ब्याट्सम्यान मानिएपनि गेलले यो सिजनको आइपिएलमा भने रन बनाउन सकेका छैनन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia