sabhasad santa

३ वैशाख, काठमाडौं । एमालेकी पूर्व सभासद शान्ता चौधरी कक्षा आठको जिल्लास्तरीय परिक्षामा उत्तिर्ण भएकी छन् । उनी पहिलो श्रेणीमा पास भएकी हुन् ।फेसबुकमा खुशी साट्दै उनले लेखेकी छिन् ‘धेरैलाई हाँसो लाग्दो हो, तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धी लागेको छ ।’

चौधरी दाङको उच्च मावि डाँडागाउँमा अध्ययनरत थिईन् । सभासद बन्दा आफ्नो अशिक्षाका कारण धेरै दुख झेल्नुपरेको भन्दै चौधरी विद्यालयमा भर्ना हुनु भएको हो ।घरव्यवाहार र राजनीतिले गर्दा पर्याप्त पढ्न नपाँउदा फेल हुन्छु भन्ने लागेका तर फस्ट डिभिजन आएछ खुशी लागेको बताईन् ।साथै राजनीतिक र समाजिक कामको व्यस्तताले गर्दा नियमित विद्यालय भने जान नसकेको उनले स्विकारेकि छिन् ।

shanata-chaudhary status

तपाईको प्रतिक्रिया

trusted online casino malaysia