russiavs-usa

३ वैशाख, एजेन्सी । अमेरिकी विदेश सचिव जोन केरीले रुसको लडाकू विमान खसाल्नको लागि आफू सक्षम रहेको बताएका छन् ।  रुसको लडाकू विमान अमेरिकाको नौ सैनिक जहाज माथि उडाए पछि यस्तो आक्रोश व्यक्त गरेका हुन् ।बाल्टिक समून्द्रमा अभ्यासरत अमेरिकी नौ सैनिक अखण्डा माथिबाट रुसले लडाकू विमान उडाएको थियो । तर रुसका रक्षा मन्त्रिले भने हवाई सुरक्षा नियमको पालना गदै आफना लडाकू विमान उडाएको प्रष्ट पारेको छ ।
तर केरीले भने रुसको रक्षा मन्त्रालयको भनाईलाई आलोचना गदै रुसको यस्तो कदम अत्यन्त लापरबाही भएको र यूद्धको निम्ति आग्रह गर्ने खालको भएको बताए ।केरीले रुसको यस्तो कदम हावी भएको खण्डमा आगामि दिनमा लडाकू विमान खसाल्न सक्ने बताएका छन् ।अमेरिका रुसको यस्तो कदमले नडराउने र अमेरिकाले चाहेको खण्डमा आवश्यक कारवाही गर्ने सक्ने चेतावनी समेत दिएका छन् ।

https://youtu.be/MYL1rk0WlUc

तपाईको प्रतिक्रिया

trusted online casino malaysia