obc1

२१ चैत्र, इनरुवा । इनरुवामा दुइ महिने आधारभुत कम्प्युटर तालिमको उदघाटन भएको छ। पिछडिएको समुदाय (OBC) उत्थान विकास समितिको आर्थिक सहयोगमा पिछडिएको समुदायका युवाहरु लाई लछित गरि दुइ महिने आधारभुत कम्प्युटर तालिमको उदघाटन भएको छ। २५ जना युवायुवतिलाइ लछित गरिएको सो तालिम इनरुवा – २ स्थित नेशनल स्किल डेभलोपमेन्ट एण्ड रिसर्च सेन्टर (inaruwa cse) मा सञ्चालन हुने जानकारि कार्यक्रम संयोजक अनुप बहादुर खडकाले दिनुभयो।कार्यक्रमको उदघाटन obc का उपाध्यक्ष राम चन्द्रले गर्नु भएको थियो ।

obc2 obc3 obc4 obc5 obc6 obc7 obc8इन

तपाईको प्रतिक्रिया

trusted online casino malaysia