dubai aaglagi-

१६ चैत्र, अजमान | दुबईको सारजहाँसँग सिमाना जोडिएको अजमानमा २ ओटा बिशाल टावरमा आगलागी भएको छ | आगलागीका कारण एउटा टावर पूर्ण रुपमा क्षेतिग्रस्त बनेको छ भने अर्कोमा आंशिक क्षेती पुगेको छ |

सोमबार रातिको समयमा आगलागी भएको उक्त टावरमा के-कति मानिसहरु मारिए जानकारी प्राप्त भएको छैन । अजमानका सिभिल डिफेन्स फोर्सका अधिकारी ब्रिगेडियर सलेह साइद अल मात्रोउसीका अनुसार सिभिल डिफेन्स समुहले आगो नियन्त्रणको काम गरेको छ ।

सुरक्षा निकायले स्थानीय समय अनुसार रातको ९:४५ बजे आगलागीको खबर फोन मार्फत पाएको थियो ।आगलागीको खबर पाए लगत्तै नागरिक रक्षा, उद्धार र एम्बुलेन्स टोली खटाइएको थियो । प्रहरीहरु आगो अनुगमन र नियन्त्रणमा सहयोग गर्न हेलिकप्टर तैनाथ थिए ।अहिले आगो पूर्ण रुपमा नियन्त्रणमा आएको दुबईबाट बिभिन्न संचार माध्यमहरुले जनाएका छन्  । टावर वरिपरीका सडकमा यातायातहरु चल्न दिईएको छैन ।

https://youtu.be/PNFa1aUj9GM

तपाईको प्रतिक्रिया

trusted online casino malaysia