beljium airport blast

९ चैत्र, एजेन्सी । बेल्जियमको ब्रसेल्सको विमानस्थलमा दुई ठुला बिस्फोट भएका छन्बिस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन ।विष्पोटपछि धेरै जना घाइते भएको अनुमान गरिएको छ । विष्पोट अमेरिकन एयरलाइन्सको काउन्टर नजिकै भएको बताइएको छ ।

अहिले विाननस्थल पुर्ण बन्द गराइएको छ भने बिमानस्थलमा थुप्रै यात्रुहरु फसेका समाचार एजेन्सीहरुले बताएका छन ।विमानस्थलमा बिष्पोटको कारण र कसले किन बिस्फोट बारेमा अहिले केही थाहा हुन सकेको छैन । पेरिस हमलाका मुख्य अभियुक्तलाई पक्राउ गरेको चारदिनपछि विमानस्थलमा बिस्फोट भएको हो।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia