football

८ चैत्र, मोरोक्को / मोरोक्रोमा फुटबलप्रेमीबीच सुरु भएको झडपमा तीन जनाको मृत्यु भएको समाचार छ । सो झडपमा परी अन्य ५० जना घाइते भएको प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ ।

शनिबार राति भएको यस झडपमा दुई व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको छ भने १४ बर्षीय एक बालकको उपचारका क्रममा आइतबार विहान मृत्यु भएपछि सो सङ्ख्या तीन पुगेको हो ।

यस झडपमा संलग्नता रहको आरोपमा एक व्यक्तिलाई प्रहीले पक्राउ गरेको बताइएको छ । फुटबल हेरिरहेका बेलामा त्यहाँको स्थानीय फुटबल क्लबको विषयलाई लिएर झडपको स्थिति उत्पन्न भएको हो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia