obama korea kim४ चैत्र,एजेन्सी । अमेरिकाले उत्तर कोरियाको नियन्त्रणमा रहेका आफ्ना नागरिकको रिहाइ माग गरेको छ ।

आफ्नो मुलुकविरुद्ध गतिविधि गरेको आरोपमा १५ वर्षदेखि सश्रम उत्तर कोरियामा जेल सजाय काटिरहेका ओटो वामवियरको रिहाइका लागि वासिङ्टनले आग्रह गरेको हो ।

२१ वर्षीय ओटोलाई गत जनवरीमा प्योङ्याङस्थित सुनान अन्तराट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।उनी राजनीतिक प्रचारको स्लोगन चोर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् । तर अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ताले भने प्योङयाङमाथि आफ्नो राजनीतिक एजेण्डाका लागि आफ्ना नागरिकलाई ढालको रुपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia