pakistan bus bolb blast

३ चैत्र, एजेन्सी । पाकिस्तानको पेशावर शहरमा हिंशात्मक विस्फोट हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ ।सरकारी कर्मचारी बोकेको बसलाई लक्षित गरी विस्फोट गराइएको हो । अधिकारीहरुले हमला मुख्य सडकमा गराइएको र उक्त समयमा करिब ५० जना कर्मचारी रहेको उल्लेख गरेका छन् ।

बसले पेशावर सहर र आसपासका इलाकाका कर्मचारीहरुलाई कार्यालय लिएर गइरहेको थियो । विस्फोट कसले गराएको भन्ने विषयमा छानविन भइरहेका प्रहरी अधिकारी मोहम्मद काशिफले जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia