afaganistan killed attack

३० फागुण,अफगानिस्तान । पूर्वी अफगानिस्तानको नान्गार्हार प्रान्तमा गत दुई हप्तायता भएको कारबाहीमा दुई दर्जन भन्दा बढी इस्लामिक स्टेट (आइएस आतङ्ककारी मारिएका छन् ।  नान्र्गाहार प्रान्तको आचिन जिल्ला गत दुई हप्तायता गरिएको कारबाहीमा २४ आइएस आतङ्ककारीको मारिनुको साथै अन्य कैयौ घाइते भएका प्रान्तीय सरकारद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यी आतङ्ककारीहरु आचिन जिल्लाको देह सराक र पन्सार क्षेत्रमा मारिएका सो विज्ञप्तिमा जनाइएको छ । आचिनको पहाडी इलाकामा इस्लामिक स्टेटका आतङ्ककारी बलियो प्रभाव रहेको गत दुई महिनायता सरकार सुरक्षाबल त्यहाँ आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia