सडक निर्माण कार्य अलपत्र

सडक निर्माण कार्य अलपत्र
काठमाडौं । घोराही–तुलसीपुर ४ लेन न्न सडकको निर्माण सम्पनहुँदा स्थानीयले धुलोको सास्ती खेप्नु परेको छ । तुलसीपुर उपमहानगरपालिका– ६ मोतिपुरका स्थानीयका घरभित्रै धुलोको मुस्लाे पसेर हैरान भएका हुन् । धुलोका कारण आँखा, नाक र छाती सम्बन्धि समस्या बढेको स्थानीयवासीहरुले बताएका छन् । २०७५ साल माघदेखि सुरु भएको घोराही–तुलसीपुर ४ लेनको सडक निर्माण ३० महिनामा सक्नु पर्नेमा अहिलेसम्म अलपत्र अवस्थामा रहेका...

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक शुक्रबार बस्दैछ । प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक दिउँसो १ बजे बस्न लागेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । यसअघि माघ ५ गतेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाउनु भएको थियो ।

बाँकेमा दादुरा फैलिंदै

बाँकेमा दादुरा फैलिंदै
राँझा बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै रहेको छ । अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार दादुरा सङ्क्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन् । दादुराको सङ्क्रमणबाट अहिलेसम्म नेपालगञ्जमा एकजनाको मृत्यु भइसकेको छ । यहाँ अहिलेसम्म दुई सय १३ सङ्क्रमित फेला परेका छन् । हालसम्म नरैन...

अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला

अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला
अर्घाखाँची । अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीमा मिना अर्याल आउनुभएको छ ।अर्घाखाँचीमा आएसँगै उहाँले संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा समेत गर्नुभएकाे हाे । शान्ति सुरक्षा र अपराध न्यूनीकरणसँगै सबैको समन्वयमा विकासको काममा सहयोग गर्नु नै आफ्नो पहिलो काम भएको उहाँले बताउनुभयो ।सबै सरकारी कार्यालयको सेवा प्रवाहलाई चुस्त, सरल र नागरिकमैत्री बनाउने अर्को जिम्मेवारी भएको पनि उहाँले बताउ...

सीता एयरले टरिगाउँमा आजदेखि उडान भर्दै

सीता एयरले टरिगाउँमा आजदेखि उडान भर्दै
दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ ।तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ । “निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ”, उहाँले भन्नुभयो । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्...

तरकारी खेतीमा आकर्षित पाल्पाका महिलाहरु

तरकारी खेतीमा आकर्षित पाल्पाका महिलाहरु
काठमाडौं । पाल्पाका महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकेर दिउँसोको समयमा खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् ।तरकारी खेतीले महिलाहरूको दैनिकी बदलिदै गएको छ । तरकारीका बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने महिलाको दैनिकी बनेको छ । काउली, बन्दा उत्पादन गरेर यहाँका महिलाहरुले दिनहुँजसो बजारमा पु¥याउने गर...

नेपालको पश्चिमी क्षेत्रमा रातिदेखि वर्षा र हिमपातकाे सम्भावना

नेपालको पश्चिमी क्षेत्रमा रातिदेखि वर्षा र हिमपातकाे सम्भावना
नेपालको पश्चिमी क्षेत्रमा साेमबार रातिदेखि हिमपात र वर्षा हुने अनुमान गरिएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीका कारण साेमबार रातिबाट नेपालको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने अनुमान गरेको छ ।माहाशाखाका अनुसार साेमबार साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने र जसको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प...

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
रूपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।जिल्लाको मर्चवारी गाउँपालिका-४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पासीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइएको जिल्ला प्रहरी कार्यालय ...

तुलसीपुरमा आगलागी हुँदा ५ जनाको मृत्यु

तुलसीपुरमा आगलागी हुँदा ५ जनाको मृत्यु
दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले  जानकारी दिए ।आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको ...

टिपरको ठक्करबाट दुई जनाको मृत्यु अरु तीन जना गम्भीर घाइते

टिपरको ठक्करबाट दुई जनाको मृत्यु अरु तीन जना गम्भीर घाइते
बर्दियाको बढैयाताल गाउँपालिका-३, सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । अरु तीन जना गम्भीर घाइते छन् ।सोमबार बेलुका करिब ८ बजे भे १ क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडि आगो तापिरहेका पाँच जनालाई एकसाथ ठक्कर दिएको थियो ।दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङ होममा राति पौने १० बजे मृत्यु भएको जनाइएको छ...
trusted online casino malaysia