म्याग्दीमा १९ वटा आयोजना अलपत्र

म्याग्दीमा १९ वटा आयोजना अलपत्र
काठमाडौं । म्याग्दीमा ठूला आयोजनाहरु अलपत्र परेका छन् । म्याग्दीमा निर्माणाधिन १९ ठूला आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नहुँदा सडक, खानेपानी, प्रसारण लाइन र अस्पताल भवन लगायतका आयोजनाहरु अलपत्र परेका हुन् । संघीय र प्रदेश सरकार मार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा हुन सकेको छैन । गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका ८ वटा आयोजनाहरु अलपत्र परेका छन् । जसमध्ये ८ वटा...

७३ वर्षीय वृद्धलाई बलात्कार अभियोगमा जन्मकैदको फैसला

७३ वर्षीय वृद्धलाई बलात्कार अभियोगमा जन्मकैदको फैसला
नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार गरेको अभियोगमा बुधबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बता...

म्याग्दीमा प्रवासीको आर्थिक सहयोगमा विद्यालय भवन बन्याे

म्याग्दीमा प्रवासीको आर्थिक सहयोगमा विद्यालय भवन  बन्याे
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विभिन्न मुलुक पुगेका प्रवासी नेपालीको सहयोगमा अत्याधुनिक प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ । प्रवासी नेपालीको तीन करोड भन्दाबढी आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय भवन निर्माण गरिएको हो ।स्थानीयवासीको सक्रियता र प्रवासी नेपालीहरूको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको हो ।३ करोड ४५ लाख रूपैयाँको लागतमा निर्माण भएको स...

ताेरीबारीमा टिकटक बनाउनेकाे भीड

ताेरीबारीमा टिकटक बनाउनेकाे भीड
म्याग्दी । रत्नेचौर गाउँ बेनी र बागलुङको बीचमा रहेकाे छ । म्याग्दीको बेनी नगरपालिका-१ मा पर्ने यो गाउँ भूपि शेरचन राजमार्गको सुविधा सम्पन्न गाउँ हो । उत्तरतिर हेर्दा चाँदी झै टल्किने सेता हिमशृङ्खलाहरू रहेका छन् । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेंलै भएर फुलिरहेको तोरी र फाँटकोबीचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक पर्यटकहरुको भीड लागेको छ । पहेलै फुलेको ताेरीको ब...

माओवादीबाट मन्त्री बन्नेको टुङ्गो लाग्यो

माओवादीबाट मन्त्री बन्नेको टुङ्गो लाग्यो
नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान यसअघि नै मन्त्रीमा नियुक्त भइसकेका छन् । प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १२ बाट सातमा पुर...

नेपालको पश्चिमी क्षेत्रमा रातिदेखि वर्षा र हिमपातकाे सम्भावना

नेपालको पश्चिमी क्षेत्रमा रातिदेखि वर्षा र हिमपातकाे सम्भावना
नेपालको पश्चिमी क्षेत्रमा साेमबार रातिदेखि हिमपात र वर्षा हुने अनुमान गरिएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीका कारण साेमबार रातिबाट नेपालको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने अनुमान गरेको छ ।माहाशाखाका अनुसार साेमबार साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने र जसको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प...

गण्डकी प्रदेश सरकारमा ७ वटा मन्त्रालयको टुंगो

गण्डकी प्रदेश सरकारमा ७ वटा मन्त्रालयको टुंगो
पोखरा । गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग आइतबार गरेको छलफलमा १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएको थियो । तर कुन कुन मन्त्रालय खारेज गरेर कुन कायम गर्ने भन्ने तय भएको थिएन ।सोमबार विहान मन्त्रालयहरु टुंगिएका छन् । अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार...
trusted online casino malaysia