अष्ट्रेलियामा पीआर पाउनेमा नेपाली नवौं स्थानमा

सिड्नी । अष्ट्रेलियाको आप्रवासन कार्यक्रम अन्र्तगत स्थायी बसोबास अनुमति (पीआर) पाउनेमा नेपाली नवौं नम्बरमा पर्न सफल भएका छन् । सन् २०१४/१५ को अबधिमा कुल ४ हजार १ सय ३० जना नेपालीले स्थायी बसोबास अनुमित पाएका छन् । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ माइग्रेसन एण्ड बार्डर प्रोटेक्सनले हालै सार्वजनिक गरेको तथ्याङअनुसार यो अबधिमा नेपाल शीर्ष १० मुलुकमध्ये नवौं स्थानमा पर्न सफल भएको हो । यद्यपि अघिल्ल...

भारतमा शक्तिशाली भूकम्प, पाँचको मृत्यु

भारतमा शक्तिशाली भूकम्प, पाँचको मृत्यु
भारतको मणिपुरलाई केन्द्रविन्दुर बनाएर गएको ६.७ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । भूकम्पमा परि एक सय भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। सोमबार विहान नेपाली समय अनुसार ४ बजेर ५३ मिनेटमा भारतको मनिपुरलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग जनाएको छ । भूकम्पको केन्द्र भारत म्यान्मार स...

अमेरीकामा शक्तिशाली हावाहुरीले १८ को मृत्यु

अमेरीकामा शक्तिशाली हावाहुरीले १८ को मृत्यु
१२ पुष एजेन्सी । अमेरीकामा अाएकाे  शक्तिशाली हावाहुरीका कारण १८ जनाको मृत्यु भएको छ ।  अमेरीकाको मिसिसिपी राज्यमा १० जना र टेक्ससमा ६ जना अराकांश १ जना र अलाबाका १ जनाको हावाहुरी र तुफानको कारण मृत्यु भएको बिबिसीले जनाएको छ ।हावा हुरी संगै बाक्लो हिउ परेपछि यातायातको साधनहरु समेत चल्ल सकेका छैनन । यस्तै समाचार अनुसार मिसिसिपीमा ५६ जना घाइते भएका छन भने ४०० भन्दा बढि घरहरुमा क्षति भएका छन् । ...

मोदीको ‘सरप्राइज’ पाकिस्तान भ्रमण (फोटो फिचर)

मोदीको ‘सरप्राइज’ पाकिस्तान भ्रमण (फोटो फिचर)
११ पुष नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आकस्मिक रुपमा शुक्रबार पाकिस्तान पुगेका छन् । उनले पाकिस्तानी पुगेर समकक्षी पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग भेट गरेका छन् । आफ्नो पाकिस्तान भ्रमणबारे ट्वीटमार्फत सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सरिफलाई भेटगरी उनको जन्मदिनको अवसरमा शुभकामना दिएको उल्लेख गरेका छन् । इकवाल विमानस्थलमा स्थानीय समयअनुसार शुत्...

चीनमा एकैपटक १७ हजार उद्योग बन्द

चीनमा एकैपटक १७ हजार उद्योग बन्द
११ पुष एजेन्सी । चीनमा शनिबार १७००० कलकारखाना बन्द गरिएका छन् भने २८,६०० कारखानाहरु अस्थायी रुपले संचालन बन्द गराउन आदेश दिईएको छ ।कलकारखानाबाट हावामा फैलने विषाक्त पदार्थ केहि दिनको लागि भएपनि रोकियोस् भन्नका लागि चीनको पर्यावरण मन्त्रालयले यो आदेश दिएको हो ।चीनलाई यो फैसला लिनको लागि सरकारले प्रदुषण भए नभएको रिपोर्ट गर्न जनतालाई हटलाईन सेवा प्रदान गरेको थियो ।मन्त्रालयका अनुसार आज सम्म १२, ३६९ फ...

टर्कीका राष्ट्रपति साच्चिकै देशको अभिभावक, बचाए युवकलाईआत्महत्या गर्नबाट

टर्कीका राष्ट्रपति साच्चिकै देशको अभिभावक, बचाए युवकलाईआत्महत्या गर्नबाट
पुष ११ काठमाडौं । राष्ट्रप्रमुख देशको अभिभावक हो । जसले हरेक नागरिकको अभिभावकको रुपमा काम गरिरहेको हुन्छ । टर्कीमा यस्तो घटना भएको छ, राष्ट्रपतिले पुलबाट हामफालेर आत्महत्या गर्न लागेका एक नागरिकलाई बचाएका मात्रै छैनन्, आवश्यक सहयोग समेत गरेका छन् । टर्कीका राष्ट्रपति रिसेप तईप एरडोगनले पुलबाट हामफालेर आत्महत्या गर्न लागेका भेजी काकरस नामका एक युवालाई बचाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार ...

भारत र पाकिस्तानको सीमा क्षेत्रमा ६.२ रेक्टरको भूकम्प

भारत र पाकिस्तानको सीमा क्षेत्रमा ६.२ रेक्टरको भूकम्प
पुस ११, काठमाडौं । भारत र पाकिस्तानको सीमा क्षेत्रमा शनिबार बिहानै भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिकका अनुसार अफगानिस्तान तथा ताजिकिस्तानको सीमा नजिकै रहेको फैजावाद भन्ने स्थानमा भूकम्पको केन्द्र रहेको थियो ।भूकम्पले मानवीय क्षति नभएपनि पाकिस्तानका ४० जना मानिस घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भूकम्पको झड्का भारतका विभिन्न सहरका साथै पाकिस्तान,...

किन पढ्दैनन्, फिल्म समीक्षा शाहरुख ?

किन पढ्दैनन्, फिल्म समीक्षा शाहरुख ?
पुष १० एजेन्सी–कुन फिल्म ‘हिट’, कुन फिल्म ‘फ्लप’ ? कुन फिल्मको कमाइ कति ? फिल्ममा कस्ता–कस्ता ‘मिस्टेक’ ? समिक्षकहरु फिल्मका यस्तै अन्तर–कुन्तर खोतल्छन् । फिल्म निर्माता, निर्देशक र कलाकारहरु आफ्ना र प्रतिस्पर्धी फिल्मका समीक्षामा निकै चासो पनि राख्छन् । शुक्रबार मात्र रिलिज भएको अभिनेता शाहरुख खानको फिल्म ‘दिलवाले’को पनि बलिण्डमा चर्चा छ, केही नकारात्मक पनि । तर, शाहरुखले आफ्नो फिल्ममाथि भइरहेको ...

७२ घण्टामा दिल्ली र कानपुर ध्वस्त पार्ने धम्की, भारतभर भागाभाग

७२ घण्टामा दिल्ली र कानपुर ध्वस्त पार्ने धम्की, भारतभर भागाभाग
  काठमाडौं । छुट्टै स्लामिक राज्यको माग गर्दै सशस्त्र आन्दोलनरत अतिवादी संगठन स्लामिक स्टेट (आइइस)ले ७२ घण्टा भित्र राजधानी दिल्ली र कानपुर रेल स्टेसन ध्वस्त पार्ने धम्की दिएपछि भारतभर हंगामा भएको छ ।उस्ले यी दुई स्थानको अलवा विभिन्न शहरहरुमा पनि आक्रमणको धम्की दिएको छ । विश्वकै शक्तिशाली आतंकवादी संगठनका रुपमा देखिएको आईएसले दिएको धम्कीलाई लिएर भारतीय मिडियाले उच्च प्राथमिकताका साथ...

मोदीले राष्ट्रगानको अपमान गरेपछि…(भिडियो)

मोदीले राष्ट्रगानको अपमान गरेपछि…(भिडियो)
राष्ट्रगान बज्दा लुरुलुरु हिडेपछि सुरक्षा गार्डले समाते  पुष ९ एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रगानको अपमान गरेपछि रुसमा हंगामा मच्चिएको छ । रुस भ्रमणमा रहेका मोदीले विमानस्थलमा रुसी सेनाले   दिएको सम्मान ग्रहण गर्न नजानेको आरोप लगाइएको छ । रुसी सेनाले मोदीलाको सम्मानमा ‘गार्ड अफ अनर’‘ सम्मानमा अर्पण गरिरहदा भारतको राष्ट्र गान बज्यो तर मोदी हिडिरहे । भारतको राष्ट्रगा...
trusted online casino malaysia