अल कायदाका यमन प्रमुख बलिदी मारिए

अल कायदाका यमन प्रमुख बलिदी मारिए
२१ माघ एजेन्सी ।अमेरिकी हवाई कारबाहीमा परी दक्षिणी यमनमा बिहीबार अल कायदाका एकजना वरिष्ठ नेताको ज्यान गएको छ । दक्षिणी यमनी नगरमा बिगत लामो समयदेखि यमनी तथा अमेरिकी सेनाले यस्तो हवाई कारबाही गर्दै आएको छ । बिहीबारको कारबाहीमा परी अल कायदाका अरु ६ जना पनि मारिएका यमनी सेनाले जानकारी दिएको छ । अमेरिकी सेनाको नेतृत्वमा भएको कारबाहीमा यमनको अल कायदाकै प्रमुख मारिएको उनको पारिवारिक स्रोतले जनाएको छ। ...

चीनमा रेल स्टेशन बाहिर एक लाख मानिस फसे

चीनमा रेल स्टेशन बाहिर एक लाख मानिस फसे
२० माघ, काठमाडौं । दक्षिणी चीनमा भारी हिमपात भएको छ र सार्वजनिक यातायात अवरुद्ध भएको छ । जसका कारण रेल स्टेशन बाहिर दशौं हजार मानिस फसेका छन् । चिनियाँ पुलिसका अनुसार गुआंगचोऊ नजिकैको यो स्टेशनमा सोमबार राति लगभग एक लाख मानिस थिए । चिनियाँ कामदारहरु नयाँ वर्ष मनाउन आफ्नो घर फर्किने समयमा भारी हिमपात भएको हो, जसका कारण रेल स्टेशनमा हजारौं मानिस फसेका छन् । अधिकारीहरुका अनुसार मध्य चीनमा प...

सिरिया युद्ध: रुसको अत्याधुनिक उपकरणले पश्चिम र इजरायललाई दिएको झड्का

सिरिया युद्ध: रुसको अत्याधुनिक उपकरणले पश्चिम र इजरायललाई दिएको झड्का
रसियाले सिरियामा कारवाही सञ्चालन गर्न प्रयोग गर्दै आएको सुखोइ एसयु-२४ विमान एजेन्सी। रुसको मध्यपूर्वमा भएको उपस्थितिले त्यहाँको शक्ति सन्तुलनमा फेरबदल ल्याएको छ। यो संगै अमेरिका सहित पश्चिमी मुलुकको टाउको दुखाइ बढेको छ भने सिरिया र युक्रेन चकित परेका छन्। ‘रुससंगको सैन्य उपकरण, रणनीति, बम र मिसाइल पुराना अनि प्रभावकारी छैनन।’ दशकौं देखिको पश्चिमी सैन्य प्रमुखको यो दृष्टीकोण एकाएक परिवर्तन भ...

अस्ट्रेलियामा विमान दुर्घटना तीनको मृत्यु

अस्ट्रेलियामा विमान दुर्घटना तीनको मृत्यु
१५ माघ, मेल्बोउर्ने। अष्ट्रेलियाको दक्षिणी तटीय क्षेत्रको बर्वोन हेड्समा भएको एक सानो विमान दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको समाचार छ । स्थानीय समयानुसार शुक्रबार अपरान्ह १२ः३० मा भएको यस दुर्घटानमा दुई पुरुष र एक महिलाको मृत्यु भएको बताइएको छ । यो सानो चार सिटको विमान भएको जनाइएको छ । प्रारम्भिक समाचारमा यस घटनामा पाँच व्यक्तिको मृत्यु भएको जनाइएको थियो । भिक्टोरिया प्रहरीले पछ...

नाइजेरियामा शक्तिशाली विस्फोट, १ सैनिक सहित १६ कोे मृत्यु

नाइजेरियामा शक्तिशाली विस्फोट, १ सैनिक सहित १६ कोे मृत्यु
१५ माघ एजेन्सी । नाइजेरियाको चिबोकमा भएको विस्फोटनका घटनामा १५ जना नागरिक र एक सैनिकको मृत्यु भएको छ ।उक्त विस्फोटमा कैयौँ घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको गम्भीर प्रकृतिको चोट लागेकाले मृतकको सङ्ख्या बढ्न सक्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । बिहीबारको घटनामा मारिएका १६ जनाको अन्त्यष्ठी गरिसकिएको स्थानीय सामाजिक संस्था चिबोक विकास संघले जनाएको छ ।चिबोकमा दुई वर्ष पहिले पन...

संसारकै खतरनाक देश, जहाँ महिलासँग जबरजस्ती सेक्स गर्दा कारवाही हुँदैन् !

संसारकै खतरनाक देश, जहाँ महिलासँग जबरजस्ती सेक्स गर्दा कारवाही हुँदैन् !
सिड्नी । पपुवा न्यु गिनी महिलाका लागि संसारकै खराब देश भएको अधिकारवादीहरुले जनाएका छन् । उनीहरुले सो देशमा महिला हिंसा बढी हुने भन्दै विश्वका अन्य देशको तुलनामा यो देशमा महिलाको अवस्था अत्यन्तै नाजुक रहेको बताएका हुन् । मानवअधिकारसम्बन्धी विश्व संस्था ह्युमन राइट्स वाचले भनेको छ पपुवा न्यु गिनीमा महिलाका विरुद्धमा घरायसी हिंसाको रुप चरम रहेको देखिएको छ र यसलाई संसारकै खराब अवस्थामा राख्न सकिन्छ । ...

हिउँसँग हार्‍यो अमेरिका ! १० राज्यमा आपतकाल

हिउँसँग हार्‍यो अमेरिका ! १० राज्यमा आपतकाल
  १० माघ, अमेरिका । विश्वलाई जितेको शक्ति राष्ट्र अमेरिका यतिबेला प्रकृतिसामू निरीह भएको छ । चौबिसै घण्टा व्यस्त रहने अमेरिका यतिबेला सुनसान छ र बजारमा चहल पहल ठप्प प्राय छ । कहिल्यै नसुत्ने शहर भनिने न्यूयोर्क दिउँसैदेखि सुत्न बाध्य भयो ।  १० वटा राज्यहरु आपतकालको सामना गरिरहेका छन् । अमेरिकामा यतिबेला अत्यधिक हिमपात भएको छ र नर्थ क्यारोलिनादेखि न्युयोर्कसम्म झण्डै साढे ८ करोड मानिसहरु ...

विस्फोट गराएको आरोपमा पाँचजनालाई जेल सजाय

ढाका, ४ माघ । बङ्गलादेशको एक अदालतले सोमबार पाच इस्लामिक आतङ्ककारीलाई १० बर्षको जेल सजाय दिएको छ । उनीहरुमाथि सन् २००५ का देशभर भीषण बम विष्फोटन गराएको आरोप लगाइएको छ । बङ्गलादेशको दक्षिणपूर्वी जिल्ला रङ्गामतीअवस्थित एक अदालतले प्रतिबन्ध लगाइएको समूह जमायेतुल मुजाहिद्दिन बङ्गलादेश (जेएमबि) का पाच सदस्यलाई सो जेल सजाय सुनाएको बताइएको छ । ती दश आतङ्ककारीमाथि सन् २००५ मा दुईभन्दा बढी विस्फोटन गराइ...

विहार सरकारले समोसामा लगायो ट्याक्स

विहार सरकारले समोसामा लगायो ट्याक्स
३० पुस, काठमाडौं । बिहार सरकारले समोसा, कचौडी र निमकीलाई विलासिताको वस्तुको सुचीमा राखेर ट्याक्स लगाइदिएको छ । मुख्यमन्त्री नीतीशकुमारको अध्यक्षतामा मंगलबार भएको क्याविनेट वैठकले यो निर्णय गरेको हो । सरकारको निर्णय अनुसार समोसा, कचौडी, निमकी भुजिया, आलूचिप्स, नुनीलो काजू र ५ सय रुपैयाँभन्दा बढी मूल्यका मिठाईलाई अब १३.५ प्रतिशत कर लाग्नेछ । यसअघिसम्म समेासा, निम्कि र कचौडीमा कर लाग्दैनथ्यो । काँ...

ओबामाले रुँदै भने- अब अमेरिका बन्धक बन्दैन

ओबामाले रुँदै भने- अब अमेरिका बन्धक बन्दैन
२२ पुस,  । अन्धाधुन्द बन्दुक प्रहारका घटना बढेपछि चिन्तित देखिएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा बन्दुक नियन्त्रणलाई कडा पार्ने योजना तय गरेका छन् । यसो भन्दैगर्दा ओबामा निकै भावुक भए र कारवाही नगर्न कुनै बाहना नचल्ने बताएका छन् । ओबामाले साथमा बन्दुक राख्ने नागरिकहरुको पृष्ठभूमि अध्ययन गर्नुका साथै मानसिक स्वाथ्य र अपराधको इतिहासँग जोडिएको नियम बनाउने बताएका छन् । साथै उनले ...
trusted online casino malaysia