कारबाहीमा १६ तालिवान विद्रोही मारिए

कारबाहीमा १६ तालिवान विद्रोही मारिए
१९ फागुण ,काबुल । अफगानिस्तानका विभिन्न प्रान्तमा तालिवान लडाकूको विरुद्ध गरिएको सुरक्षा कारबाहीमा १६ तालिवान लडाकूको मृत्यु भएको समाचार छ । गत २४ घण्टाभित्र अफगानिस्तानका विभिन्न प्रान्तमा गरिएको तालिवानविरुद्धको सशक्त कारबाहीमा ती आतङ्ककारी मारिएका अफगान गृह मन्त्रालयले शनिबार जानकारी दिएको छ । अफगान प्रहरी, सैनिक र गुप्तचर निकायको समेत सहभागीतामा भएको यस कारबाहीको क्रममा १७ आतङ्ककारी पक्राउ ...

माओको देशमा फैलिँदैछ सेक्स क्रान्ति

माओको देशमा फैलिँदैछ सेक्स क्रान्ति
१९ फागुण। चीनमा विगत २० वर्षमा सेक्सप्रति आम मानिसको धारणामा नाटकीय परिवर्तन देखिएको छ । कुनै बेला माओत्सेतुङले सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरेर पुरानो सामन्ती र बुर्जवा संस्कृतिविरुद्ध प्रहार गरेपनि पछिल्लो पुस्ता भने सेक्सप्रति अचम्मलाग्दो तरिकाले परिवर्तन भइरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले अहिले पनि कतिपय कार्यक्रममार्फत समाजवादी संस्कृतिका पक्षमा लबिङ गरेपनि नयाँ पुस्ता भने य...

सेनाले चिट चोर्लान भन्दै भारतमा अन्डरवेयर लगाएर परिक्षा दिन लगाईयो

सेनाले चिट चोर्लान भन्दै भारतमा अन्डरवेयर लगाएर परिक्षा दिन लगाईयो
१८ फागुन एजेन्सी। बिहारको  मुजफ्फरपुरमा सेनामा क्लर्कको  भर्ती परीक्षाको दौरानमा परीक्षार्थीहरुलाई केवल अंडरवियर लगाएर परिक्षा दिन लगाईएको छ । परीक्षार्थीहरुले चिट चोर्न नसकुन भन्ने उदेश्यले केवल अन्डरवेयर लगाएर परिक्षा दिन लगाईएको हो  । त्यसरी परिक्षा दिन लगाईएको भन्दै एक वकीलले कोर्टमा परीक्षामा करिब १५०० विधार्थीलाई केवल अन्डरवेयर लगाएर परिक्षा दिन लगाउने  दोषी अधिकारिहरुलाई कारवाही गर्न ...

बुल्डोजर चलाएर सैयौं वेश्वायल ध्वस्त

बुल्डोजर चलाएर सैयौं वेश्वायल ध्वस्त
जकार्ता, विश्वसको सर्वाधिक मुस्लिम आबादी भएको देश इण्डोनेशियामा वेश्यावृत्ति समाप्त गर्ने उद्देश्यले सोमबार देशका राजधानी जकर्ताका सैयौं वेश्लायहरुलाई बुल्डोजर लगाएर ध्वस्त गरिएको छ । जाकर्ताको कालिडोजो क्षेत्र हजारौं यौनकर्मीहरुको निवासका रुपमा चिनिन्छ । सोमबारका दिन यौनकर्मीहरुको केन्द्रका रुपमा रहेका घरहरुलाई बुल्डोजर चलाएर वेश्यावृत्ति हटाउने अभियान सरकारले सुरु गरेको हो । सरकारले हालसम...

सोमालियामा बम विस्फोट, तीसको मृत्यु

सोमालियामा बम विस्फोट, तीसको मृत्यु
१७ फागुन । सोमालियाको एक रेष्टुरेन्टमा भएको दुईवटा बम आक्रमणमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ । सोमालियाको बाइदोआमामा रहेको एक प्रख्यात रेष्टुरेन्टमा भएको यस विस्फोटमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६१ जना घाइते भएका क्षेत्रीय गभर्नर अब्दुराहिद अब्दुलाहिले बताए । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको अब्दुलाहिले थप जानकारी दिनु भएको छ । क्षेत्रीय राजधानीमा अवस्थित...

देशद्रोहको मुद्दा लगाईएकै दिन केजरिवाल चढेको गाडीमा हमला

देशद्रोहको मुद्दा लगाईएकै दिन केजरिवाल चढेको गाडीमा हमला
१७ फागुन एजेन्सी । भारतको पन्जाबमा केहि प्रदशनकारिहरुले दिल्लीका मुख्यमन्त्री केजरीवालको कार माथि हमला गरेका छन्। हमलाका कारण केजरिवालको कारको सिसा फुटेको छ । केजरिवालले यो हमलालाई सिसा फुटाएका छन् तर मेरो हौसला टुट्ने छैन भन्दै भ्रत्सर्ना गरेका छन् । केहि समययता केजरिवालले मोदी सरकारको कटु आलोचना गर्दै आएका थिए । आज मात्रै केजरिवाल लगायत अन्य भारतीय नेताहरुलाई देशद्रोहको आरोपमा मुद्दा ह...

नायक लियाेनार्डाेको टाइटानिक देखि अोस्कार सम्मको यात्रा : अोस्कार २०१६

नायक लियाेनार्डाेको टाइटानिक देखि अोस्कार सम्मको यात्रा : अोस्कार २०१६
१७ फागुन । यसपालीकाे अाेस्कार पुरस्कारकाे घाेषणा भएकाे छ । टाइटानिक  फिल्मका बहुचर्चित नायक लियाेनार्डाे दि क्यापरियाेले छ पटक सम्म  अाेस्कारमा मनाेनित भएर  पनि पुरस्कार पाएका थिएनन् । तर यसपाली उनले  द रिभन्यान्ट  फिल्मका लागि उत्कृष्ट नायककाे पुरस्कार पाउन सफल भएका छन् । अन्य  विधाहरूमा निम्न अनुसार अाेस्कार  विजयी भएका छन् । – Best Picture – ‘Spotlight’ – Best Actor in a Leading Role ...

संयुक्त कारबाहीमा अफगानिस्तानमा ५३ आतङ्ककारी मारिए

संयुक्त कारबाहीमा अफगानिस्तानमा ५३ आतङ्ककारी मारिए
१४ फागुन, काबुल । अफगानिस्तानमा तालिवान सशस्त्र हतियारधारीविरुद्ध अफगान सुरक्षा अधिकारीद्वारा गरिएको कारबाहीमा ५३ जना आतङ्ककारी मारिएका छन् । गत २४ घण्टाभित्र गरिएको यस कारबाहीको क्रममा तीन अफगान सैनिकले समेत ज्यान गुमाएका गृह मन्त्रालयद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीका क्रममा ४६ जना इस्लामिक स्टेट्सका लडाकूसहित करिब ५० जनाको मृत्यु भएको बताइएको छ ।अफगान प्रहर...

भूकम्प पिडित नेपाललाई सघाउन ओबामाद्वारा भन्सार छुट दिने कानुनमा हस्ताक्षर

भूकम्प पिडित नेपाललाई सघाउन ओबामाद्वारा भन्सार छुट दिने कानुनमा हस्ताक्षर
फागुन १३, काठमाडौं— अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका बिभिन्न ६६ उत्पादनलाई भन्सार छुट दिने स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) कानुनमा बिहीबार हस्ताक्षर गरेका छन् । ओवामाको हस्ताक्षरसंगै नेपालले गार्मेन्टका सामग्रीहरु गलैँचा, टोपी, च्यादर, गलबन्दी तथा यात्रा सामग्री सहित ६६ प्रकारका सामान भन्सार छुट पाउने भएको छ । अब नेपालले ति ६६ प्रकारको भन्सार छुट १० वर्षसम्म पाउन...

बेलायतका राजकुमार ह्यारी चैत्र ७ गते नेपाल आउने

बेलायतका राजकुमार ह्यारी चैत्र ७ गते नेपाल आउने
१३ फागुन, काठमाडौं । बेलायतका राजकुमार फ्रिन्स ह्यारी चैत्र ७ गते नेपाल आउने पक्का भएको छ । उनको सचिवालयले मार्च २० देखि ३२ सम्म नेपालमा ह्यारी रहने उल्लेख गरेको छ । यस अघि नै उनी नेपाल आउने तय भए पनि मिति भने तय भएको थिएन । ह्यारी बेलायतबाट नेपाल आउने उच्च पदस्थ व्यक्ति हुन् । किङसटन प्यालेसले उनको भ्रमण मितिको पुष्टि गरेसँगै चासोका साथ उनको भ्रमणलाई हेरीएको छ । सामाजिक सेवामा रुचि भएका...
trusted online casino malaysia