इरानी क्षेप्यास्त्र परीक्षण पुष्टि भएमा अमेरिकाले तेहरानविरुद्ध कारबाही गर्ने

इरानी क्षेप्यास्त्र परीक्षण पुष्टि भएमा अमेरिकाले तेहरानविरुद्ध कारबाही गर्ने
२७ फागुण, जेरुसेलम /  अमेरिकी उपराष्ट्रपति जो विडेनले बुधबार आफ्नो इजरायल तथा प्यालेस्टाइन भ्रमणका क्रममा यदि इरानद्वारा हालै मात्र गरेको आणविक सम्झौता उल्लङ्घन हुनेगरी क्षेप्यास्त्र परीक्षण गरेको पाइएमा यसविरुद्धको कारबाही गर्न अमेरिका पछि नहट्ने बताउनुभयो । मैले पुनः दाहो¥याएर यो भन्न चाहन्छु कि यदि तेहरानले साँच्चै आणविक सम्झौता उल्लङ्घन हुनेगरी चर्चा गरिएजस्तै क्षेप्यास्त्र परीक्षण गरेको भ...

१६ वर्षिया युवती यौनहिंसाको अर्काे शिकार

१६ वर्षिया युवती यौनहिंसाको अर्काे शिकार
२६ फागुण, नयाँ दिल्ली । भारतकी एकजना १६ वर्षिया युवती यौनहिंसाको अर्काे शिकार भएकी छिन् । भारतमा हुने गरेको यस्तो हिंसाको उनी पछिल्लो शिकार हुन् । भारतको मध्यप्रदेशकी १६ वर्षीया युवतीलाई बलात्कार गरी आगो समेत लगाइएको थियो । उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएकोमा बुधबार बिहान निधन भएको छ । उनी आफ्नै घरको छतमा बलात्कृत भएकी थिइन् । त्यसपछि उनलाई आगो लगाएर हत्याको प्रयास गरिएको थियो । गत सोमबा...

पीडित पत्रकारलाई ५ अर्ब क्षतिपूर्ति

पीडित पत्रकारलाई ५ अर्ब क्षतिपूर्ति
२६ फागुण, एजेन्सी ।अमेरीकी खेल कार्यक्रम प्रस्तोता इरिन एन्ड्रिउजले पीछा गर्र्दै हिड्ने व्यक्तिबाट होटल कोठा भित्र आफ्नो नांगो तस्विर गोप्य किसिमले खिचेर सार्वजनिक गरेवापत झण्डै पाँच अर्व रुपौया बराबरको क्षती पूर्ति अपाउने भएकी छिन । एक दिवसिय सुनुवाइपछि इजलासले उक्त क्षतीपूर्तीको ५१ प्रतिशत पिछा गर्दै हिड्ने व्यक्ति र बाँकी सम्बन्ध होटल कम्पनीबाट भराउने आदेश गरेको हो ।३७ वर्षिय एन्ड्रिउच फ...

जापानी महिलाले पुनः विवाह गर्न १०० दिन कुर्नुपर्ने

जापानी महिलाले पुनः विवाह गर्न १०० दिन कुर्नुपर्ने
२५ फागुन , टोकियो । जापानी नागरिकले पारपाचुकेपछि विहे गर्न १०० दिन कुर्नुपर्ने कानुनी प्रावधानको जापानमा नै विरोध भएको छ । जापानी मन्त्रिपरिषदले सो प्रावधानसहितको कानुन मङ्गलबार नै पारित गरेको थियो । सो कानुनमा कुनै पनि जापानी महिलाले सम्बन्ध विच्छेद गरेपछि अर्काे विहे गर्नुपरेमा कम्तीमा पनि १०० दिनसम्म कुर्नुपर्ने व्यवस्था छ । जापानको कन्जरभेटिभ दलका प्रधानमन्त्री सिन्जो अबेको मन्त्रिपर...

संयुक्त सैन्य अभ्यासको उत्तर कोरियाद्वारा कडा विरोध

संयुक्त सैन्य अभ्यासको उत्तर कोरियाद्वारा कडा विरोध
२४ फागुण, सोल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो मात्रामा संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । दक्षिण कोरियामा सुरु भएको सो सैनिक अभ्यासले उत्तर कोरिया चिढिएको बताइएको छ । उत्तर कोरियाले यस अभ्यासपछिको प्रतिक्रिया दिँदै थप आणविक परीक्षणको चेतावनी समेत दिएको एक समाचारमा जनाइएको छ । यस्तो सैन्य अभ्यास दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले वर्षेनी गर्ने गरेक...

नरेन्द्र मोदीको गृहनगरमा दश जना घुसेपछि यस्तो सनसनी

नरेन्द्र मोदीको गृहनगरमा दश जना घुसेपछि यस्तो सनसनी
२३ फागुन, नयाँ दिल्ली। भारतीय पश्चिमी राज्य गुजरातमा आतङ्कवादी हमला हुनसक्ने भन्दै यसका विरुद्ध सतर्क रहन सूचना जारी गरेको छ । सो राज्यमा आतङ्कवादी हमलाको सूचना प्राप्त भएको भन्दै सो क्षेत्रमा सैनिकले कडा अपरेशन पनि सञ्चालन गरेको बताइएको छ । सो क्षेत्रमा समुद्रको बाटो भएर कम्तीमा पनि १० जना आतङ्ककारी प्रवेश गरेका र उनीहरुले सो क्षेत्रमा आक्रमणगरी आतङ्क मच्चाउनसक्ने सम्भावनाका आधारमा सो कारबा...

रक्सीकाे नशामा चुर्लुम्म डुबेर विमानमा पिसाब फेरेपछि

रक्सीकाे नशामा चुर्लुम्म डुबेर विमानमा पिसाब फेरेपछि
२१ फागुण, एजेन्सी । भारतबाट युरोपको लागि उडेको एयर इंडियाको विमानमा एक जड्याहाले उत्पात मचाएको कारण एक हजार पाउड रकम जरिवाना तिर्नुपरेको छ । रक्सीको मातमा डुबेका एक यात्रीले विमानको प्यासेजमा पिसाब फेरेको र अन्य यात्रीहरुमाथि दुव्यवहार गरेका थिए । आफ्नो १० वर्षीय छोराको साथमा यात्रा गरेका ३९ वर्षीय जीनु अब्राहमको यस्तो व्यबहारले विमानका सुरक्षाकर्मिले उनलाइ हतकडि लगाएर सिट बेल्टसंग बाधिंदिए...

जुकरबर्ग विश्वकै छैटौँ धनी व्यक्ति, साथै यी हुन् टपटेन अर्बपतिहरु

जुकरबर्ग विश्वकै छैटौँ धनी व्यक्ति, साथै यी हुन् टपटेन अर्बपतिहरु
फेसबुकका सिइओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा छैटौँ स्थानमा उक्लिएका छन् । ४४ अर्ब ६० करोड डलर सम्पत्ति सहित जुकरबर्ग विश्वका छैटौँ धनी व्यक्ति बन्न सफल भएका हुन् । फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सन् २०१६ का विश्वका अर्वपतिहरुको सूचिमा ३१ वर्षका जुकरबर्गले पहिलोपल्ट आफुलाई विश्वका टपटेन अर्बपतिको सूचिभित्र पारेका हुन्  । गत वर्ष १६ औँ स्थानमा र...

चौबीस घण्टाभित्रै भीषण आक्रमणमा यसरी मारिए १५ तालिवान

चौबीस घण्टाभित्रै भीषण आक्रमणमा यसरी मारिए १५ तालिवान
२१ फागुन।(फाइल फोटो)अफगानिस्तानमा तालिवान सशस्त्र हतियारधारीविरुद्ध अफगान सुरक्षा अधिकारीद्वारा गरिएको कारबाहीका क्रममा शुक्रबार १५ जना तालिवान विद्रोही मारिएका छन् । गत २४ घन्टाभित्र गरिएको यस कारबाहीको क्रममा एकजना अफगान सैनिकले समेत ज्यान गुमाएका गृह मन्त्रालयद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीका क्रममा केही इस्लामिक स्टेट्सका लडाकू पनि परेका बताइएको छ । तर त्य...

उत्तर कोरियामाथि कडा नाकाबन्दी, प्रतिकारमा उत्तरले गर्यो मिसाईल परीक्षण

उत्तर कोरियामाथि कडा नाकाबन्दी, प्रतिकारमा उत्तरले गर्यो मिसाईल परीक्षण
२० फागुण।सियोल, संयुक्त राष्ट्रले नाकाबन्दी गरेको लगत्तै त्यसको कडा प्रतिकार गर्दै उत्तर कोरियाले ६ वटा सानो दूरीका मिसाईलको परीक्षण गरेको छ । उत्तर कोरियाको यो प्रतिकार राष्ट्र संघले नाकाबन्दी घोषणा गरेको केही समयपछि सार्वजनिक भएको । योन्हाप समाचार एजेन्सीले जनाए अनुसार, आज बिहान वोन्सानबाट इस्ट कोस्टको समुद्रमा ६ वटा साना दूरीका मिसाईल परीक्षण गरेको हो । यद्यपी यी परीक्षण गरिएका प्रक्षेप...
trusted online casino malaysia