एसियाकै सबैभन्दा ठूलो रेड लाइट एरिया (फोटो फिचर)

एसियाकै सबैभन्दा ठूलो रेड लाइट एरिया (फोटो फिचर)
एसियाको सबैभन्दा बढी यौनधन्दा हुने देश भारतलाई मानिन्छ । त्यसो त एसियाकै सबैभन्दा ठूलो रेड लाइट एरिया नै भारतमा छ । नेपालबाट समेत बेचिएका कयौं चेलीहरु ति स्थानमा आफ्नो शरीर दान गर्दै आएका छन् । भारतमा यौनधन्दा र गरिवीको रेखामा रहेका लाखौँ नागरिकहरु ति स्थानहरुमा बिबश भएर आफ्नो शरीर बेचिरहेका छन् । भारतमा लाखौँको संख्यामा यौनकर्मी रहेको दावी गरिन्छ रेडलाइट तोकिएकै क्षेत्रमा समेत लाख भन्दा बढीले ...

नेपाली पर्वतारोहीको हत्या गर्ने १३ आतंकवादीलाई मृत्युदण्ड

नेपाली पर्वतारोहीको हत्या गर्ने १३ आतंकवादीलाई मृत्युदण्ड
७ चैत्र , काठमाडौं । पाकिस्तानी सेनापति राहिल सरिफले नेपाली पर्वतारोहीको हत्या गर्ने आतंकवादी इर्फान उल्लाहसहित १३ जना आतंकबादीलाई मृत्युदण्ड दिने निर्णयमा हस्ताक्षर गरेका छन् । २०१३ जुन २२ मा पाकिस्तानको नङ्गा पर्वतमा विदेशीको हत्या गर्ने इन्र्फानसहित १३ जना आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा सेनापतिले हस्ताक्षर गरेको पाकिस्तानी सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ । जनसम्पर्क कार्यालयका अनुस...

भारत अधिनस्थ काश्मिरमा दुई आतङ्ककारी मारिए

भारत अधिनस्थ काश्मिरमा दुई आतङ्ककारी मारिए
५ चैत्र, श्रीनगर । भारत अधिनस्थ काश्मिरमा दुई भारतीय आतङ्ककारी मारिएको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीनगर सहरबाट ९० किलोमिटर उत्तरपश्चिमी कुपवारा जिल्लाको एक गाउँमा ती आतङ्ककारी मारिएको बताइएको छ । भारतीय सुरक्षाकर्मीले सुरु गरेको कारबाहीमा दुई आतङ्ककारी मारिएका र अझै पनि कारबाही जारी रहेको बताइएको छ । सशस्त्र हतियारधारीले आक्रमण गरेपछि दोहोरो गोली हानाहानमा सुरक्षाबलतर्फ भने कुनै हताहती ...

उत्तर कोरियालाई अमेरिकी आग्रह

उत्तर कोरियालाई अमेरिकी आग्रह
४ चैत्र,एजेन्सी । अमेरिकाले उत्तर कोरियाको नियन्त्रणमा रहेका आफ्ना नागरिकको रिहाइ माग गरेको छ । आफ्नो मुलुकविरुद्ध गतिविधि गरेको आरोपमा १५ वर्षदेखि सश्रम उत्तर कोरियामा जेल सजाय काटिरहेका ओटो वामवियरको रिहाइका लागि वासिङ्टनले आग्रह गरेको हो । २१ वर्षीय ओटोलाई गत जनवरीमा प्योङ्याङस्थित सुनान अन्तराट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।उनी राजनीतिक प्रचारको स्लोगन चोर्ने प्रयास गरेको आरोपमा पक्रा...

आईएस आईएस भित्र यौनदासीहरूको दर्दनाक कथा

आईएस आईएस भित्र यौनदासीहरूको दर्दनाक कथा
एजेन्सी । संसारमा भइरहेको विभिन्न आतंकवादी गतिविधिहरु मध्ये एकको रुपमा लिइन्छ इस्लामिक धार्मिक अतिवादीहरुद्धारा सञ्चालित युद्ध । विश्लेषकहरुले आईएसआईएसलाई अमेरिकाले नै जन्म दिएको बताएका छन् । तीनै धार्मिक अतिवादी समूह भित्र महिलाहरुमाथि भएको ददर्नाक घटनाहरु बेला बेला बाहिर आउने गरेको छ । मानिसले पाउने जन्मसिद्ध अधिकारको समेत धज्जी उठाउँदै उनीहरुले बर्बरताको यात्रा कायम राखेका छन् । यसैबीच आ...

पाकिस्तानको वेशावरमा विस्फोट, १५ जना कर्मचारीकाे मृत्यु

पाकिस्तानको वेशावरमा विस्फोट, १५ जना कर्मचारीकाे मृत्यु
३ चैत्र, एजेन्सी । पाकिस्तानको पेशावर शहरमा हिंशात्मक विस्फोट हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ ।सरकारी कर्मचारी बोकेको बसलाई लक्षित गरी विस्फोट गराइएको हो । अधिकारीहरुले हमला मुख्य सडकमा गराइएको र उक्त समयमा करिब ५० जना कर्मचारी रहेको उल्लेख गरेका छन् । बसले पेशावर सहर र आसपासका इलाकाका कर्मचारीहरुलाई कार्यालय लिएर गइरहेको थियो । विस्फोट कसले गराएको भन्ने विषयमा छानविन भइरहेका प्रहर...

उत्तर कोरिया विरुद्द षड्यन्त्र गरेको आरोपमा अमेरिकी विधार्थीलाई कडा सजाय

उत्तर कोरिया विरुद्द षड्यन्त्र गरेको आरोपमा अमेरिकी विधार्थीलाई कडा सजाय
३ चैत्र, एजेन्सी। उत्तर कोरियामा  अमेरिकी विद्यार्थी ओटो वार्मबिअरलाई राज्यविरुद्धको अपराधको आरोपमा १५ वर्षसम्म कडा श्रम गर्ने सजाय सुनाइएको छ । उनलाई गत जनवरीमा उत्तर कोरियाको भ्रमणमा पुगेका वार्मबिअरलाई होटलबाट प्रोपोगण्डा साईन (Propaganda sign) चोर्न प्रयास गर्दागर्दै पक्राउ गरिएको थियो । भर्जिनिया विश्वविद्यालयका विद्यार्थी २१ वर्षीय वार्मबिअर गत जनवरी २ मा पक्राउ परेका थिए । उनीमाथि ‘को...

प्रधानमन्त्रीलाई प्रश्न गर्दा पत्रकार पक्राउ

प्रधानमन्त्रीलाई प्रश्न गर्दा पत्रकार पक्राउ
०१ चैत्र, काठमाडौं । मलेसियाका प्रधानमन्त्री नजीब रजाकलाई प्रश्न सोध्ने कोसिस गर्दा अष्ट्रेलियाली पत्रकार र क्यामरामेन पक्राउ परेका छन् ।अष्ट्रेलियाली च्यानल एबीसीका पत्रकरा लिन्टन बेसर र लुई इरोग्नेलले शनिबार प्रधानमन्त्री नजीब रजाकसँग भ्रष्टाचारसम्वन्धी आरोपबारे प्रश्न गर्न खोजेका थिए । रजाबले आरोप अस्वीकार गर्दै आएका थिए । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कोशिश गर्दा प्रहरीले उनीहरुलाई पक्रा ग...

अफगानिस्तानमा २४ आतङ्ककारी मारिए

अफगानिस्तानमा २४ आतङ्ककारी मारिए
३० फागुण,अफगानिस्तान । पूर्वी अफगानिस्तानको नान्गार्हार प्रान्तमा गत दुई हप्तायता भएको कारबाहीमा दुई दर्जन भन्दा बढी इस्लामिक स्टेट (आइएस आतङ्ककारी मारिएका छन् ।  नान्र्गाहार प्रान्तको आचिन जिल्ला गत दुई हप्तायता गरिएको कारबाहीमा २४ आइएस आतङ्ककारीको मारिनुको साथै अन्य कैयौ घाइते भएका प्रान्तीय सरकारद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यी आतङ्ककारीहरु आचिन जिल्लाको देह सराक र पन्सार क्षेत...

सडक दुर्घटनामा दशको मृत्यु

सडक दुर्घटनामा दशको मृत्यु
३० फागुण, नयाँ दिल्ली । पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा १० व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएको छ । यस दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्. । सो दुर्घटना ३५ यात्रु बोकेको एक ट्याक्टर २० मिटर गहिराई खसेपछि भएको बताइएको छ । मासीसागर जिल्लामा भएको यस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेहरुलाई भने स्थानीय अस्पतालमा भर्ना गरिएको ...
trusted online casino malaysia