भारतमा पानीको अभावमा २३०० मेगावाट विजुली उत्पादन गर्ने पावर प्लान्ट वन्द

भारतमा पानीको अभावमा २३०० मेगावाट विजुली उत्पादन गर्ने पावर प्लान्ट वन्द
नेपालको पानीमा गिद्दे नजर लगाउँदै मोदी सरकार, मोदीले अरु देशलाई गुहार्र्दै हिंड्नुको रहस्य यस्तो छ १९ चैत्र । भारतको पश्चिम वंगाल राज्यको गंगा नदी किनारमा अवस्थित फरक्का शहरमा रहेको २३०० मेगावाट विजुली उत्पादन गर्ने पावर प्लान्ट पानीको अभावले केही समयका लागि वन्द भएपछि भारतमा पानीको महासंकट आउँदै गरेको अनुमान गरिन थालेको छ ।कोइलावाट विजुली निकालिने सो प्लान्टमा टर्वाइनहरु संचालनका लागि पानीको ब...

विमान दुर्घटनामा पूर्वमन्त्रीसहित सात जनाको मृत्यु

विमान दुर्घटनामा पूर्वमन्त्रीसहित सात जनाको मृत्यु
१७ चैत्र, एजेन्सी । क्यानडामा  निजी ट्विनेटर विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । क्युबेकको पूर्वी तटमा विमान दुर्घटना भएको हो । दुर्घटनामा क्यानडाका पूर्व यातायात मन्त्री जिन लापिरेसहितका उनका परिवारका सदस्यहरु सवार थिए । लिस–डे–ला–माडिलिनि विमानस्थलमा भारी हिमपात र हावा चलेका कारण विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । लापिरे क्यानडामा राजनीतिक विश्लेषकका रुपमा काम गर्दै आ...

फिल्मी शैलीमा इजिप्ट एयर अपहरण: मुर्ख अपहरणकारीको मागले दुनियाँ चकित।

फिल्मी शैलीमा इजिप्ट एयर अपहरण: मुर्ख अपहरणकारीको मागले दुनियाँ चकित।
१६ चैत्र। इजिप्ट एयरको विमान अपहरण गर्ने अपहरणकारीको पहिचान गरिएको छ ।जहाज अपहरणमा स‌ंलग्नको नाम इब्राहिम समाहा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी २७ वर्षीय उनी एलेक्जेन्ड्रिआ विश्वविद्यालयका प्रोफेसर रहेको बताइएको  छ  । उनी इजिप्टमै बस्दै आएका समाचारमा उल्लेख गरिएको छ । अपहरण गरपेछि उनले विमानलाई इस्तानबुल लैजान चाहेका थिए । तर, पाइलटले इन्धन कम भएको भन्दै अस्वीकार गरेपछी सा...

दुबईको अजमानमा रहेको दुइ बिशाल आवासीय टावरमा आगलागी (भिडियो सहित)

दुबईको अजमानमा रहेको दुइ बिशाल आवासीय टावरमा आगलागी (भिडियो सहित)
१६ चैत्र, अजमान | दुबईको सारजहाँसँग सिमाना जोडिएको अजमानमा २ ओटा बिशाल टावरमा आगलागी भएको छ | आगलागीका कारण एउटा टावर पूर्ण रुपमा क्षेतिग्रस्त बनेको छ भने अर्कोमा आंशिक क्षेती पुगेको छ | सोमबार रातिको समयमा आगलागी भएको उक्त टावरमा के-कति मानिसहरु मारिए जानकारी प्राप्त भएको छैन । अजमानका सिभिल डिफेन्स फोर्सका अधिकारी ब्रिगेडियर सलेह साइद अल मात्रोउसीका अनुसार सिभिल डिफेन्स समुहले आगो नियन्त्रणको...

अफगानिस्तानको संसद भवनमा तीन वटा रकेट प्रहार

अफगानिस्तानको संसद भवनमा तीन वटा रकेट प्रहार
१५ चैत्र , काबुल । अफगानिस्ताको राजधानी काबुलमा अवस्थित राष्ट्रिय संसद भवनलाई नै लक्ष्यगरी रकेट हमला गरिएको समाचार छ ।प्रत्यक्षदर्शीहरुले सो आक्रमणमा परी जनधनको ठूलो क्षति भएको हुनसक्ने अनुमान गरेका छन् । प्राप्त समाचारमा भवनलाई नै लक्ष्य गरेर तीनवटा रकेट आक्रमण भएको देखिएको बताइएको छ । तीन वटा रकेट आक्रमण भएका थिए र एउटा संसद भवनभित्रै परेको टाढैबाट देखिएको छ– प्रत्यक्षदर्शीले जानकारी दिएका छन...

जापानमा मात्र पाइने पेप्सीका यी स्वादहरु

जापानमा मात्र पाइने पेप्सीका यी स्वादहरु
१३ चैत्र। विश्वव्यापीकरणको यो युगमा कुनै एक ठाउँमा मात्र पाइने सामान कमै होला । अझ पेप्सी त विश्वभर नै पाइन्छ । तर पेप्सीका केही स्वादहरु    यस्ता छन् जुन जापानमा मात्र पाइन्छ ।पेप्सी आइस क्युकम्बरः साँचैको काँक्रोको रस नराखिएको यो काँक्रोको स्वादको पेप्सी २००९मा बजारमा आएको थियो तर यो धेरै समय बजारमा रहेन । कम्पनीले २०१६को गर्मीमा फेरी बजारमा उपलब्ध गराउन लागेको छ । पेप्सी पिङ्क कोलाः दुध भन्द...

सैन्य कारबाहीमा इस्लामिक स्टेटका दोस्रो तहका कमाण्डर मारिए

सैन्य कारबाहीमा इस्लामिक स्टेटका दोस्रो तहका कमाण्डर मारिए
१३ चैत्र, एजेन्सी । इस्लामिक अतिवादी संगठन इस्लामिक स्टेट आईएसका दोस्रो तहका कमाण्डर अब्दुल रहमान मुस्तफा अल कादुली मारिएको अमेरिकाले दाबी गरेको छ । सिरियामा गरिएको सैन्य कारबाहीका क्रममा उनीसँगै अन्य तीन जना पनि मारिएको अमेरिकी रक्षा मन्त्रीको भनाई उदृत गर्दै बीबीसीले जनाएको छ ।आईएसविरुद्धको कारबाहीमा सिरिया र इराकमा अमेरिकी सेनाले महत्वपूर्ण सफलता हासिल गरेको पनि उनले बताएका छन् । हाजी...

बेल्जियमको ब्रसेल्स विमानस्थलमा बिस्फोट, ११ जनाको मृत्यु

बेल्जियमको ब्रसेल्स विमानस्थलमा बिस्फोट, ११ जनाको मृत्यु
९ चैत्र, एजेन्सी । बेल्जियमको ब्रसेल्सको विमानस्थलमा दुई ठुला बिस्फोट भएका छन्बिस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन ।विष्पोटपछि धेरै जना घाइते भएको अनुमान गरिएको छ । विष्पोट अमेरिकन एयरलाइन्सको काउन्टर नजिकै भएको बताइएको छ । अहिले विाननस्थल पुर्ण बन्द गराइएको छ भने बिमानस्थलमा थुप्रै यात्रुहरु फसेका समाचार एजेन्सीहरुले बताएका छन ।विमानस्थ...

आईएसले लियो ब्रसेल्समा भएको विस्फोटको जिम्मा, विष्फोटनकारीको तस्विर सार्वजनिक

आईएसले लियो ब्रसेल्समा भएको विस्फोटको जिम्मा, विष्फोटनकारीको तस्विर सार्वजनिक
९ चैत्र, काठमाडौं ।  ब्रसेल्समा भएको श्रृंखलाबद्ध वम विष्फोटको जिम्मा इस्लामिक अतिवादी संगठन ISIS ले लिएको छ । सो घटनामा बम विष्फोट गराउने संदिग्ध दुई व्यक्तिको तस्वीर सार्बजनिक पनि गरिएको छ ।वम विष्फोटबाट हालसम्म २६ जनाको मृत्यु भईसकेको छ भने ३५ जना घाइते भएका छन् । वम विष्फोटमा संलग्न भएको भन्दै नाजिम लाचराउ र मोहम्मद अबरिनीको तस्वीर सार्बजनिक गरिएको छ । उनीहरु पेरिस आक्रमणमा पनि संलग्न रहेको...

तीन फुटबल प्रेमी मारिए

तीन फुटबल प्रेमी मारिए
८ चैत्र, मोरोक्को / मोरोक्रोमा फुटबलप्रेमीबीच सुरु भएको झडपमा तीन जनाको मृत्यु भएको समाचार छ । सो झडपमा परी अन्य ५० जना घाइते भएको प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ । शनिबार राति भएको यस झडपमा दुई व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको छ भने १४ बर्षीय एक बालकको उपचारका क्रममा आइतबार विहान मृत्यु भएपछि सो सङ्ख्या तीन पुगेको हो । यस झडपमा संलग्नता रहको आरोपमा एक व्यक्तिलाई प्रहीले पक्राउ ...
trusted online casino malaysia