विवाहकै रातमा बेहुलीको हत्या, कारण झनै शर्मनाक !

विवाहकै रातमा बेहुलीको हत्या, कारण झनै शर्मनाक !
एजेन्सी । पाकिस्तानमा एउटा अचम्मित पार्ने घटना बाहिर आएको छ । एक जना युवाले विवाहकै रातमा आफ्नी १९ वर्षीय श्रीमतीको हत्या गरेका हुन् ।यसका पछिको कारण भने सबैलाई अचम्मित पार्ने खालको रहेको छ । ‘डेकन क्रोनिकल’ को रिपोर्टअनुसार उनलाई भर्जिन नभएको भन्दै उनका पतिले विवाहकै रात हत्या गरेका हुन् । पाकिस्तानको सिन्ध प्रान्तको ज्याकोबाबाद जिल्लामा खानजादी लशारी नामकी युवतीको हत्या भएको हो । उनको शब विस्ता...

फेरि अर्को दु:खद खबर: प्रीयंकाले गर्न खोजिन आत्महत्या : किन पुगिन उनी आत्महत्याको स्थितिमा ?

फेरि अर्को दु:खद खबर: प्रीयंकाले गर्न खोजिन आत्महत्या : किन पुगिन उनी आत्महत्याको स्थितिमा ?
२७ चैत्र, मुम्बर्इ ।  भारतीय फिल्म तथा टेलिभिजन उद्योगका तमाम कलाकार टिभि स्टार प्रत्यूषा बनर्जीको आत्महत्याको खबरले स्तब्ध छन्। यसैबीचमा फिल्म स्टार प्रियंका चोपडासँग सम्वन्धित एक खबर सार्वजनिक भएको छ। उनले आफ्ना संघर्षका दिनमा आत्महत्या गर्न खोजेको खबर आएको हो। यो खबर प्रियंकाका एक्स- म्यानेजर प्रकाश जाजु मार्फत बाहिर आएको हो। बलिउड र हलिउडमा सफलताको झन्डा गाडी सकेकी प्रियंका आज एक पपुलर इन्ट...

अमेरिकामा बिल क्लिन्टनले यसरी कोरिदिए नेपाली विद्यार्थीको भाग्यरेखा !

अमेरिकामा बिल क्लिन्टनले यसरी कोरिदिए नेपाली विद्यार्थीको भाग्यरेखा !
२६ चैत्र, काठमाण्डाै । अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत एक नेपाली विद्यार्थी पूर्वराष्ट्रपति बिल क्लिन्टनले सञ्चालन गरेको क्लिण्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । ललितपुरका २१ वर्षीय सरीफ श्रेष्ठ ग्रामीण जनताको आर्थिक स्तर सुधारमा स्थानीय जडिबुटी खेतीसम्बन्धी आफ्नो परियोजनाबारे प्रस्तुतिका लागि छानिएका हुन् । विश्वभरिका विभिन्न व...

“बालिका बधु”कि अभिनेत्री प्रत्युषाको आत्महत्याले बिचलित मधु ले पनि गरिन आत्महत्या !

“बालिका बधु”कि अभिनेत्री प्रत्युषाको आत्महत्याले बिचलित मधु ले पनि गरिन आत्महत्या !
२६ चैत्र, एजेन्सी। अघिल्लो साता आत्महत्या गरेकी बलिउड अभिनेत्री प्रत्युषा बेनर्जीकी एक फ्यानले समेत आत्महत्या गरेकी छन् ।  प्रत्युषालाई अत्यन्त मन पराउने भारतको छत्तीसगढ राज्यकी मधु महानन्दले झुन्डिएर आत्महत्या गरेकी हुन् ।दुई वर्षको बालककी आमाले मधुले बालकलाई छेउमै राखेर आत्महत्या गरेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । मधुको हत्याका सम्बन्धमा छत्तीसगढ प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रह...

भारतमा पानीको हाहाकार : गर्मीबाट ६६ को मृत्यु

भारतमा पानीको हाहाकार : गर्मीबाट ६६ को मृत्यु
२५ चैत्र, काठमाडौं । भारतको तेलंगना राज्यमा चर्को गर्मीबाट ६६ जनाको ज्यान गएको छ । तेलंगनमा उग्र गर्मीका कारण अप्रिल ६ सम्ममा ६६ जनाको ज्यान गइसकेको त्यहाँको राज्य सरकारले जनाएको छ । तेलंगना सरकारका अनुसार सबैभन्दा धेरै २८ जना सर्वसाधरण महबुबनगर जिल्लामा मरेका छन् । समाचार अनुसार अत्याधिक गर्मीले सुख्खा हुँदा भारतका विभिन्न प्रदेशमा पानीको हाहाकार भएको छ। भीषण सुख्खाले गर्दा महाराष्ट्रमा रहेको ...

‘आइएसलाई ध्वस्त पार्नु मेरो पहिलो प्राथमिकता’–ओबामा

‘आइएसलाई ध्वस्त पार्नु मेरो पहिलो प्राथमिकता’–ओबामा
२४ चैत्र, वासिङ्टन। अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतङ्कवादी समूह आईसलाई ध्वस्त पार्नु आफ्नो पहिलो प्राथकिता भएको बताएका छन् ।इस्लामिक अतिवादी आइएसले पछिल्लो समयमा सिरिया र इराकमा आफ्नो आधार गुमाउदै गएको अवस्थामा राष्ट्रपति ओबामाले यो धारणा राखेका हुन् । हामीले उनीहरुको नेतृत्वको चियोगर्ने मात्र नभई उनीहरुको आर्थिक सञ्जाल, पूर्वाधारहरुको पनि विशेष सूचना हात पारिरहेकोले उनीहरुको समूहलाई ध्वस्त...

भानुआटुमा ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गयो

भानुआटुमा ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गयो
प्यासिफिक सुनामी जानसक्ने चेतावनी २१ चैत्र, काठमाडौं । दक्षिणपूर्वी एसियाको टापु राष्ट्र भानुआटुमा ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।बिहीबार भानुआटुमा ७.२ मा भूकम्प गएको अमेरीकी भूगर्व विभागले जनाएको छ । भूकम्पले पुर्याएको क्षतिबारे कुनै जानकारी आएको छैन । भूकम्पपछि सुनामीको चेतावनी प्यासिफिक सुनामी चेतावनी केन्द्रले ७.२ म्याग्निच्युडको भूकम्पपछि सामुन्द्रिक टापु भानु...

कारबाहीमा २५२ भन्दा बढी आतङ्ककारी मारिए

कारबाहीमा २५२ भन्दा बढी आतङ्ककारी मारिए
२१ चैत्र, इस्लामाबाद / उत्तरी वजिरिस्तान क्षेत्रको दुर्गम पहाडी इलाकामा गत दुई महिनायता पाकिस्तानी सैनिकले आतङ्ककारी विरुद्ध जारी राखेको कारबाहीको क्रममा २५२ भन्दा बढी आतङ्ककारी मारिएका छन् । पाकिस्तानी सैनिक स्रोतले आइतबार सो जानकारी दिएका छन् । सयौं सैनिक र लडाकू विमानको सहयोगमा यस कारबाही भएको, तर अझै पनि सवाल क्षेत्रमा लुकेर बसेका आतङ्ककारीहरु बाँकी रहेका बताइएको छ । अव अन्तिम चरणको कारबाही ...

‘बालिका बधु’की नायिका ‘आनन्दी’ को निधन, हत्याको आशंका

‘बालिका बधु’की नायिका ‘आनन्दी’ को निधन, हत्याको आशंका
२० चैत्र, मुम्बाई । चर्चित भारतीय सिरियल ‘बालिका बधु’ की ‘आनन्दी’ अथात् प्रत्युषा बेनर्जी शुक्रबार आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिइन् । धेरैले यसलाई आत्महत्या भने पनि प्रहरीले यो हत्या हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको छ । जब शुक्रबार उनको मृत्युको खबर फैलियो धेरैले यसलाई अप्रिल फुल माने । सामाजिक सञ्जालमा त यो समाचार अप्रिल फुल भनेर ट्रेन्ड नै चल्यो । तर, त्यो कुनै मजाक नभएर सत्यता थियो । प्...

सुरक्षा कारबाहीमा १५ तालिवान विद्रोही मारिए

सुरक्षा कारबाहीमा १५ तालिवान विद्रोही मारिए
२० चैत्र, काबुल  । अफगानिस्तानमा विद्रोह गरिरहेका तालिवान लडाकूका विरुद्ध अफगानिस्तानका विभिन्न प्रान्तमा गरिएको सुरक्षा कारबाहीमा परी शनिबार कम्तीमा पनि १५ जना तालिवान लडाकूको मृत्यु भएको समाचार छ । गत २४ घण्टाभित्र अफगानिस्तानका विभिन्न प्रान्तमा गरिएको तालिवानविरुद्धको सशक्त कारबाहीमा ती आतङ्ककारी मारिएका अफगान गृह मन्त्रालयले शनिबार जानकारी दिएको छ ।अफगान प्रहरी, सैनिक र गुप्तचर निकायको समे...
trusted online casino malaysia