स्कूल जान यतिसम्मको खतरा पार गर्नुपर्छ ! (हेर्नुहोस् फोटोफिचर)

स्कूल जान यतिसम्मको खतरा पार गर्नुपर्छ ! (हेर्नुहोस् फोटोफिचर)
बेइजिङ | चीनको दक्षिण-पश्चिममा रहेको एक हिमाली गाउँका विद्यार्थीहरुले विद्यालय जानका लागि यतिसम्मको जोमिख लिनुपर्छ कि आफ्नो ज्यानको समेत परवाह गर्नु हुँदैन । किनकी यस्तो नगरे शिक्षाको उज्यालोबाट बन्चित हुनुपर्ने हुन्छ । बिकसित राष्ट्र चीनको यो गाउँ यति दुर्गम छ कि यहाँका मानिसहरुको पहुँच कम छ । समाचार एजेन्सीहरुले ६ वर्षका बालकले सम्म जोखिमपूर्ण यात्रा गरेर शिक्षा लिनुपर्ने बाध्यतालाई तलको तश्व...

हेलिकोप्टर दुर्घटनामा चार अफगान प्रहरीको मृत्यु

हेलिकोप्टर दुर्घटनामा चार अफगान प्रहरीको मृत्यु
८ जेठ, टर्बेस (फ्रान्स)। फ्रान्सको पिरेनिजमा प्रहरीको हेलिकोप्टर दुर्घटना हुदा त्यसमा रहेका चार जना प्रहरीको ज्यान गएको समाचार छ । फ्रान्समा पछिल्लो समयमा भएका यस्ता त्रासदीपूर्ण दुर्घटनाजस्तै लाग्ने सो दुर्घटनामा फ्रान्सेली प्रहरीको हेलिकोप्टर परेको हो । दुई हजारदेखि तीन हजार मिटरको उचाइमा रहेको सो हेलिकोप्टर एक्कासी खसेको थियो । फ्रान्सको उच्च पहाड भिजनमाले नजिकै सो हेलिकोप्टर दुर्घटनामा परेको...

यस्तो छ ISIS को हत्या गर्ने नयाँ तरीका, जिउँदै मुटु निकाल्ने अनि …

यस्तो छ ISIS को हत्या गर्ने नयाँ तरीका, जिउँदै मुटु निकाल्ने अनि …
एजेन्सी | टि्वटर मार्फत फैलिएको यो तस्वीर एकदम भयानक छ । आफ्नो बिरोधिलाई सजाय दिनकोको लागो आतंकवादी संगठनले बिरोधिको छातीमा खोपेर मुटु निकाल्ने गरेको खुलाशा भएको छ । रक्कास्थित आईएसआईएसले अमेरिकाको मद्दत गरेको आरोपमा एकजनाको मुटु निकालेर मृत्युदण्ड दिएको छ। यो आतंकवादी संगठनले मृत्यु दिने सबैभन्दा नयाँ तरिका बताइएको छ । यो घटना सीरियाको शहर रक्काको हो । सिरियाको यो स्थान आईएसआईएसको बलियो गण मान...

ओबामा साउदी अरबमा

ओबामा साउदी अरबमा
रियाद/ अमेरिकी राष्ट्रपति बाराक ओबामा बुधबार आफ्नो दुईदिने भ्रमणका क्रममा साउदी अरबको राजधानी रियाद आउनुभएको छ । साउदी अरबमा रहँदा उहाँले साउदी अरबसँगको तनाब र जिहादी विद्रोही समूहविरुद्धको कारबाहीलाई तीब्रता दिनका लागि पहल गर्ने बताइएको छ । भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ओबामा र खाडी राष्ट्रका नेताबीच सिरिया र यमनमा जारी द्वन्द्वलाई अन्त्य गर्न पहल गर्ने विश्वास गरिएको छ ।  खरानी रङ्गको...

पत्नि सुत्केरी हुन लागेपछि क्रिश गेल आइपिएल छोडेर घर फर्किए

पत्नि सुत्केरी हुन लागेपछि क्रिश गेल आइपिएल छोडेर घर फर्किए
एजेन्सी । जारी इण्डियन प्रिमियर लिग छोडेर रोयल च्यालेन्जर बंगलोरका ओपनर वेष्ट इण्डियन खेलाडी क्रिश गेल घर फर्किएका छन् । जमैकाका क्रिकेट स्टार आफ्नी पत्नि नताशा सुत्केरी हुन लागेका कारण घर फर्किएका हुन् । आइपिएलका आगामी २ खेलमा आरसिवीको तर्फबाट गेल अनुपस्थित रहनेछन् । उनको अनुपस्थिति आरसीबीका लागि भने महंगो पर्न सक्छ । क्रिश गेलले आफ्नो इन्स्टाग्राममा विमानमा बसेको तस्विर राख्दै म घर आउँदैछु भन...

इक्वेडरको भूकम्पमा तीन क्युवाली चिकित्सकको मृत्यु

इक्वेडरको भूकम्पमा तीन क्युवाली चिकित्सकको मृत्यु
हवाना । इक्वेडरको तटीय क्षेत्रमा गत शनिबार गएको ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्पमा परी तीन क्युबाली चिकित्सकको मृत्यु भएको छ । क्युबाली स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । मनाबी प्रान्तको पेडेर्नालेस् नगरपालिकामा रहेको एक भवन सो भूकम्पको कारण भत्किँदा त्यसमा परी तीन चिकित्सकको मृत्यु भएको स्थानीय टेलिभिजन च्यानल एटिभीले जनाएको छ । उनीहरु पार्थिव शरीर परिवारजनलाई बुझाइएको पनि सो म...

इक्वेडरमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या २ सय ३५ पुग्यो

इक्वेडरमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या २ सय ३५ पुग्यो
६ वैशाख। ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको छ । भूकम्पका कारण १५ सय भन्दा धेरै मानिस घाइते भएको इक्वेडरका अधिकारीले बताएका छन् ।भूकम्प प्रभावित क्षेत्रमा उद्दार तथा राहतका लागि १० हजार सैनिक तथा तीन हजार पाँच सय प्रहरी परिचालन गरिएको त्यहाँको सरकारले जनाएको छ । उद्दार तथा राहतको काम चलिरहेको र भत्किएका भवनमा पुरिएकाको उद्दारको काम भइर...

जापानमा फेरी ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प, मानिसहरु सडकमा

जापानमा फेरी ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प, मानिसहरु सडकमा
४ वैशाख, काठमाडौँ । जापानको दक्षिणी क्षेत्रमा फेरी अर्को शक्तिशाली भूकम्प गएको छ । शुक्रबार राति ९ बजेर १० मिनेट जाँदा जापानको दक्षिणी क्युशु आइल्याण्डको कुमामोटो शहरलाई केन्द्र विन्दु बनाई ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । पछिल्लो भूकम्पका कारण तीन जनाको ज्यान गएको पुष्टी भएको छ । यसअघि क्युहशु आइल्याण्डको कुमामोटो नै केन्द्रविन्दु भएर बिहीबार राति ६ दशमलव ४ रेक्टर स्केलेको भ...

रुसको लडाकू विमान खसाल्न सक्छौं : अमेरिका (भिडियो)

रुसको लडाकू विमान खसाल्न सक्छौं : अमेरिका (भिडियो)
३ वैशाख, एजेन्सी । अमेरिकी विदेश सचिव जोन केरीले रुसको लडाकू विमान खसाल्नको लागि आफू सक्षम रहेको बताएका छन् ।  रुसको लडाकू विमान अमेरिकाको नौ सैनिक जहाज माथि उडाए पछि यस्तो आक्रोश व्यक्त गरेका हुन् ।बाल्टिक समून्द्रमा अभ्यासरत अमेरिकी नौ सैनिक अखण्डा माथिबाट रुसले लडाकू विमान उडाएको थियो । तर रुसका रक्षा मन्त्रिले भने हवाई सुरक्षा नियमको पालना गदै आफना लडाकू विमान उडाएको प्रष्ट पारेको छ । तर के...

‘उत्तर कोरियाले आज फेरि क्षेप्यास्त्र परीक्षणको तयारी गर्दैछ’

‘उत्तर कोरियाले आज फेरि क्षेप्यास्त्र परीक्षणको तयारी गर्दैछ’
परिस्थिति सङ्कटकालीन भएकोले सावधानी अपनाउन आह्वान ३ वैशाख, एजेन्सी । दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले उत्तर कोरियाले पुनः अर्काे ब्यालेस्टिक परीक्षण गर्ने तयारी गरिरहेको आशङ्का व्यक्त गरेका छन् ।यसअघि पनि उत्तरको यस्तो आशङ्काका कारण राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन निर्देशन दिएका छन ।उत्तर कोरियाले पुनः अर्काे शक्तिशाली आणविक परीक्षण गर्नसक्ने सङ्केत प्राप्त भएको दक्षिण...
trusted online casino malaysia