आलु रोप्ने क्रममा करेन्ट लागेर निधन

आलु रोप्ने क्रममा करेन्ट लागेर निधन
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा आफ्नै बारीमा आलु रोप्दै गरेकी एक बालिकाको करेन्ट लागेर निधन भएको छ । जुगल गाउँपालिका-३ गुम्बा याङ्सामाने डाडा बस्ने मिङमार दोर्जे तामाङको छोरी वर्ष १४ की नुर्जी वाङमु तामाङको निधन भएको हो । घरनजिकै रहेको आफ्नै बारीमा सोमबार दिउँसो आलु रोप्ने क्रममा ११००० भोल्टेजको प्रसारण लाईनको बिजुलीको पोलमा छुन जाँदा करेन्ट लागेर घटनास्थलमै निधन भएको जिल्ला प...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका-५ पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी ...

दलभन्दा बाहिर रहेका व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्ने: डा. कोइराला

दलभन्दा बाहिर रहेका व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्ने: डा. कोइराला
सिन्धुली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले, कांग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार (आज) बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सो धारणा सार्वजनिक गरेका हुन् । सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व...

समुन्नत राष्ट्र निर्माण अहिलेको प्राथमिकता

समुन्नत राष्ट्र निर्माण अहिलेको प्राथमिकता
मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्नका लागि सबैलाई राष्ट्रिय प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले प्रजातन्त्र स्थापनापश्चात् देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा भएका ऐतिहासिक आ...

साँगामा कार र बस ठक्कर खाँदा चार जना घाइते

साँगामा कार र बस ठक्कर खाँदा चार जना घाइते
भक्तपुर । काभ्रेपलाञ्चोकको साँगामा कार र बस ठक्कर खाँदा चार जना घाइते भएका छन् । बनेपाबाट साँगा तर्फ आउँदै गरेको बा.२०च ८६६४ न.को टाटाको नेक्सन कारले बिपरीत दिशाबाट आउदै गरेको बा २ ख ५२७ न.को धुलिखेल अस्पतालको बस लाई हिजो (शनिबार) साँझ ठक्कर दिदा कारमा सवार चार जना घाइते भएका हुन् । दुर्घटनामा बनेपा नगरपालिका-१३ मा शनिबार साँझ ४:४० बजे भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा ...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु
हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले मनहरी–६ रामडाँडामा विपरीत दिशामा जाँदै गरेको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर चलाइरहेकी कास्की निर्मलपोखरी–२ कि ३८ वर्षीय अमृता परियारको घटनास्थलमै मृत्य...

सिन्धुलीका ग्रामीण क्षेत्रमा बालविवाह बढिरहेकाे छ

सिन्धुली । पछिल्लो समयमा सिन्धुलीका ग्रामीण क्षेत्रमा बालविवाह बढिरहेका छन् । सिन्धुलीमा बालविवाह नरोकिदा कलिलो उमेरमा नै किशोरीहरू आमा बन्नेहरुको संख्यामा कमी आउन नसकेको हाे । जिल्ला अस्पताल सिन्धुलीको एक तथ्यांकमा सिन्धुलीमा किशोरी आमा बन्ने क्रम बढेकाे देखिन्छ । साेही अस्पतालमा १ वर्षमा १७ वर्ष उमेरका ९० जनाले प्रसूति लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा २० वर्ष भन्दा कम उमेरका ९० जनाले प्रसूति ...

गण्डकी प्रदेश र पूर्वी पहाडमा हिमपात हुने

गण्डकी प्रदेश र पूर्वी पहाडमा हिमपात हुने
काठमाडौँ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दु...
trusted online casino malaysia