एमाले र निर्वाचन आयोगले गरेको कारबाही सर्वोच्चबाट बदर, मेयर साह जिम्मेवारीमा फर्किइन्

एमाले र निर्वाचन आयोगले गरेको कारबाही सर्वोच्चबाट बदर, मेयर साह जिम्मेवारीमा फर्किइन्
रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरप्रमुखमा रिनाकुमारी साहलाई गरेको कारबाही सर्वोच्च अदालतले बदर गरिदिएको छ।न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले शुक्रबार एमालेले दल त्याग गरेको भनि दिएको जानकारी र सोही आधारमा निर्वाचन आएको उक्त नगरपालिकाको नगरप्रमुख पद रिक्त भएको भनि प्रकाशित गरेको सूचना बदर गर्दै साहलाई पुर्ववत अवस्थामा काम गर्न दिन अन्तरिम आदेश दिएको हो। २०७९ वैशाख ३० गतेको निर्वाच...

लहानमा जसपाकाे ३ दिनसम्म प्रशिक्षण, यादव र राउत वक्ता

लहानमा जसपाकाे ३ दिनसम्म प्रशिक्षण, यादव र राउत वक्ता
लहान । जनता समाजवादी पार्टी (जसपा) ले सिरहामा तीन दिनसम्म मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ।गएको सोमबारदेखि बुधबारसम्म चलेको प्रशिक्षण शिबिरमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले प्रशिक्षण दिएका छन्। पार्टी अध्यक्ष यादवले वैचारिक, सैद्धान्तिक विषयका साथै नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययन...

विद्यालयमै प्रअको मृत्यु घटना : हत्या गरी झुण्ड्याइएको भन्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

विद्यालयमै प्रअको मृत्यु घटना : हत्या गरी झुण्ड्याइएको भन्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए । मिर्चैया नगरपालिका–६ निवासी प्रधानाध्यापक साहको मोटरसाइकल विद्याल...

जितिया पर्व आज सकिँदै

जितिया पर्व आज सकिँदै
धनुषा । हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो । ज्योतिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ । महिला...

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै
महोत्तरी । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा ९नुहाएर खानु० विधि गर्दै आजदेखि सुरु भएको हो । व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भ...

किटानी जाहेरी परेकाे १६ वर्षपछि सप्तरी– ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव पक्राउ

किटानी जाहेरी परेकाे १६ वर्षपछि सप्तरी– ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव पक्राउ
इटहरी । सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन ।सिंहलाई सप्तरी सदरमुकाम राजविराजबाट पक्राउ गरिएको हो। ०६४ सालमा भएको एउटा हत्या घट्नामा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी फरारको सूचिमा थिए। सिंहको निर्देशनमा खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । तत्कालि...

३४ बर्षअघि मदन भण्डारी महासचिव चुनिएको घरमा एमालेको सचिवालय बैठक बस्दै

३४ बर्षअघि मदन भण्डारी महासचिव चुनिएको घरमा एमालेको सचिवालय बैठक बस्दै
सिराह । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बस्ने एमाले मधेस प्रदेश इञ्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेले जनाएको छ । अम्वासमा २०४६ मा भएको एमालेको चौथो महा...

भ्रष्टाचार अभियोग लागेका सप्तरीका तीन स्थानीय तहका प्रमुख निलम्बित

भ्रष्टाचार अभियोग लागेका सप्तरीका तीन स्थानीय तहका प्रमुख निलम्बित
सप्तरी । भ्रष्टाचार अभियोग लागेपछि सप्तरीका तीनवटा स्थानीय तहका प्रमुख निलम्बनमा परेका छन्। राजविराज र शम्भुनाथ नगरपालिका तथा विष्णुपुर गाउँपालिकाका प्रमुख निलम्बित भएका हुन्। सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारले उनीहरुलाई निलम्बित गरेको हो। गत साता विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव घुस काण्डमा पक्राउ गरेपछि उनी निलम्बनमा परेका हुन्। राजविराज नगरपालिकाका मेयर भीमराज यादव...

दुई बच्चालाई बोरामा राखेर भारत लाँदै गरेको अवस्थामा एक जना नियन्त्रणमा

दुई बच्चालाई बोरामा राखेर भारत लाँदै गरेको अवस्थामा एक जना नियन्त्रणमा
बारा । चोरिएको दुईवटा बच्चासहित बाराको देवताल गाउँपालिका ३ अमुवाबाट भाद्र ३ गते सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बीओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको सशस्त्रका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सोही गाँउपालिका ३ नन...

पेस्तोल लिएर भारतबाट नेपाल छिर्दै गर्दा २ जना पक्राउ

पेस्तोल लिएर भारतबाट नेपाल छिर्दै गर्दा २ जना पक्राउ
सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले २ थान हतियारसहित २ जनालाई पक्राउ गरेको छ। संग्रामपुरस्थित बोर्डर आउट पोस्ट (बीओपी) ले शनिबार राति पर्सा गाउँपालिका-६ स्थित सीमा क्षेत्रबाट २ जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो। हतियार लिएर भारतबाट नेपालतर्फ आउँदै गरेका सर्लाहीको हरिपुर्वा नगरपालिका-६ बस्ने प्रकाश यादव र जीवन राय यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। उनीहरु सवार बीआर १९ जीए ४१४१ नम्ब...
trusted online casino malaysia