मधेस प्रदेशमा आज छैटौं बलिदान दिवस मनाइँदै, सार्वजनिक विदा

मधेस प्रदेशमा आज छैटौं बलिदान दिवस मनाइँदै, सार्वजनिक विदा
जनकपुरधाम । मधेस प्रदेशमा आज छैटाैं बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ । मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवस...

भंगहा-जयनगर रेलभित्रै लडेर एक यात्रुको मृत्यु

भंगहा-जयनगर रेलभित्रै लडेर एक यात्रुको मृत्यु
जनकपुरधाम । भंगहा-जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ ।मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए ।टिटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब...

रामबहादुर बम्जनलाई सिरहा ल्याइयाे , आज अदालतमा पेश गरिँदै

रामबहादुर बम्जनलाई सिरहा ल्याइयाे , आज अदालतमा पेश गरिँदै
सर्लाही । काठमाडौंबाट पक्राउ परेका रामबहादुर बम्जनलाई अहिले सर्लाही प्रहरीको हिरासतमा छन् । हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई गए राति १ः३० बजे सर्लाही पुर्‍याइएको हो । मङ्गलवार काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ परेका बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रविण धितालले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवती ...

बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि सडकमै, आफन्तले गरे बजार र यातायात बन्द

बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि सडकमै, आफन्तले गरे बजार र यातायात बन्द
सर्लाही । सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । जिल्लाको बरहथवा नगरपालिका–६ को प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका विषयमा भएको प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु ज्यान गएको थियो । मृत्यु भएका जयशंकर साहका परिवार तथा आफन्त बजार र यातायात बन्द गराएका छन् । मृतक साहका आफन्त ...

सिरहास्थित बोर्डिङ स्कुलको होस्टेलमा आमालाई पालो दिन गएकी १४ वर्षीया किशोरी शिक्षकबाटै बलात्कृत

सिरहास्थित बोर्डिङ स्कुलको होस्टेलमा आमालाई पालो दिन गएकी १४ वर्षीया किशोरी शिक्षकबाटै बलात्कृत
सिरहा । सिरहाको विष्णुपुरमा १४ वर्षीया एक किशोरी बोर्डिङ स्कुलको होस्टेलमा बलात्कारमा परेको घटना सार्वजनिक भएको छ। विष्णुपुर गाउँपालिका-१ मा रहेको रोज बोर्डिङ स्कूलका शिक्षकबाट कक्षा नौ मा पढ्ने १४ वर्षीया किशोरी बतात्कारमा परेको घटना सार्वजनिक भएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाले पनि किशोरी बलात्कारमा परेको घटना आफ्नो जानकारीमा आएको जनाएको छ। पीडित किशोरीकी आमाले उक्त बोर्डिङ स्कुलको होस्ट...

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक
महोत्तरी । मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ । महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने विवाह पञ्चमी उत्सवको रौनक यसपालि नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ । त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवा...

सिरहामा ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु, एक जना घाइते

सिरहामा ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु, एक जना घाइते
सिरहा । सिरहाको औरही गाउपालिका– २ तुलसीपुरमा ट्याक्टर पल्टिँदा काका–भतिजाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन् । ट्याक्टरको इन्जिनमा च्याम्पिएर उनी दुवै जनाको मृत्यु भएको स्थानीय रामबाबु ...

सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा चुरे दोहन : वन फँडानी नरोकिए आन्दोलनको चेतावनी

सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा चुरे दोहन : वन फँडानी नरोकिए आन्दोलनको चेतावनी
सिरहा । चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फँडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांगे्रस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरेर कांग्रेस जिल्ला समितिले कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासन समेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप लगाएको हो । कांग्रेस जिल्ला समिति सभापति रा...

सप्तरीमा कपडाको पोकोभित्र भेटियो २ राउण्ड गोलिसहित कटुवा पेस्तोल

सप्तरीमा कपडाको पोकोभित्र भेटियो २ राउण्ड गोलिसहित कटुवा पेस्तोल
सप्तरी । सशस्त्र प्रहरीले सप्तरीबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ।बलान-बिहुल गाउँपालिका- ४ वेल्हीबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद गरेको हो। गएराति १० बजेतिर मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले फालेको कपडाको पोकोमा चालु अवस्थाको पेस्तोल भेटिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रह...

सिरहामा तीव्र गतिका दुई मोटरसाइकल ठोक्किँदा एकै गाउँका तीन युवकको मृत्यु, एक गम्भीर

सिरहामा तीव्र गतिका दुई मोटरसाइकल ठोक्किँदा एकै गाउँका तीन युवकको मृत्यु, एक गम्भीर
सिरहा । सिरहा सदरमुकाममा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकै गाउँका तीन युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने सन्हैठामा बुधबार साँझ ७ बजे स २ प ४७३१ नम्बरको मोटरसाइकल र प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा सिरहाकै अर्नमा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष ...
trusted online casino malaysia